अन्नपूर्ण गाउँपालिकाको कृषि एम्बुलेन्स सेवाग्राही नपाएपछि प्रयोगविहीन
ठाकुरप्रसाद आचार्य म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले खरिद गरेको कृषि एम्बुलेन्स प्रयोगविहीन भएको छ । गाउँगाउँमा किसानले उत्पादन गरेको कृषि उपजलाई बजारसम्म पुर्याउन गाउँपालिकाले गत आर्थिक वर्षमा सङ्घीय सरकार र […]


