हेटौंडा सिमेन्ट आजदेखि पुनः उत्पादन सुरु

मकवानपुर । करिब पाँच महिनापछि हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः सिमेन्टको उत्पादन सुरु गरेको छ । उद्योगमा सिमेन्ट उत्पादनका लागि आवश्यक विद्युत्को अभावमा बन्द भएको सिमेन्ट उत्पादन विद्युत् आपूर्तीसँगै पुनः […]

कपिलबस्तुका नेटुवा समुदायको परम्परागत सिपलाई व्यावसायिक बनाइने

नारद कोहार कपिलबस्तु । कपिलबस्तुमा बसोवास गर्ने नेटुवा समुदायहरूको परम्परागत सिपलाई व्यावसायिक बनाउन सर्प उद्धार सम्बन्धि सीप विकास तालिम दिइएको छ । जिल्लाको मायादेवी, यशोधरा र शुद्धोधन गाउँपालिकामा रहेका नेटुवा […]

कर्णालीमा तीन पालिका जोड्ने पुल बन्दै

दैलेख । यहाँको आठबिस नगरपालिका–१, सात्तलादेखि ठाँटीकाँध गाउँपालिका र चामुण्डा बिन्द्रासैनी नगरपालिका हुँदै मध्यपहाडी राजमार्गमा जोड्ने चिन्याथापा खोलामा पक्की पुलको शिलान्यास गरिएको छ । कर्णाली प्रदेश सरकारको सहयोगमा पूर्वाधार विकास कार्यालय […]

जसले तरकारी खेती गरेर तीन छोरीलाई स्नातकोत्तर पढाए

अविनाश चौधरी धनगढी। कैलालीको धनगढी उपमहानगरपालिका–५ जाइँका ५२ वर्षीय प्रदेशु चौधरी सामान्य लेखपढ कृषक हुनुहुन्छ। आफू थोरैमात्रै पढेको कारण आफ्ना सन्ततीलाई धेरै पढाउने हुतहुती थियो, उहाँमा। तर, मुख्य चुनौतीको विषय […]

गहुँको नलबाट बनाएको भुस बेचेर मनग्गे आम्दानी

कल्पना खरेल नवलपरासी पश्चिम । नवलपरासी पश्चिमका किसानलाई यतिबेला गहुँ काट्ने चटारो छ । एक हप्तादेखि उनीहरु गहुँ काट्न व्यस्त भएका हुन् । सबै किसानले आफूले लगाएको गहुँ कम्पाइन मेसिनबाट […]

खैरहनी नगरपालिकाले विपन्न बालबालिकालाई पोषण भत्ता

शालिग्राम नेपालचितवन । कुपोषण हुनबाट बचाउन खैरहनी नगरपालिकाले विपन्न बालबालिकालाई पोषणमा अनुदान दिन थालेको छ ।पालिकाले छ महिनादेखि तीन वर्ष उमेरसम्मका विपन्न परिवारका बालबालिकालाई पोषणयुक्त खाना खुवानका लागि अनुदान रकम […]

सगरमाथा क्षेत्र जोड्ने मोटरेबल पुलको निर्माण कार्य ८० प्रतिशत सम्पन्न

गार्डेन राई सोलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकामा निर्माणाधीन दुई वटा मोटरेबल पुलको ८० प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । सोलुखुम्बुको सदरमुकाम सल्लेरीदेखि सगरमाथा क्षेत्र जोड्ने हुङ्गरा राखोला मोटरेबल […]

तिलोत्तमा नगरका कृषकलाई कृषि औजार वितरण

सीता काफ्लेरुपन्देही । तिलोत्तमा नगरपालिकाले कृषकलाई अनुदानमा कृषि औजार वितरण गरेको छ । तिलोत्तमा नगरपालिकाको ५० प्रतिशत अनुदानमा नगर भित्रका किसानहरुका लागि हाते ट्याक्टर, स्प्रेयर मेसिन (औषधी तथा पानी छिट्ने […]

साझेदारी वन कार्यान्वयनपछि स्थानीयलाई रोजगारी

कैलाली। गौरीगङ्गा नगरपालिका–९ का आइते भुल बिहानै कामका लागि घरबाट निस्कनुहुन्छ । ज्यालादारी गरेर जीविकोपार्जन गर्ने उहाँलाई अचेल खाली हात बस्नुपरेको छैन । गौरीगङ्गा साझेदारी वनमा काम पाएपछि भुल काम […]

संघीय सरकारबाट प्रदेश र स्थानीय तहमा ३ खर्ब जाने

काठमाडाैं । संघीय सरकारले आगामी आर्थिक वर्ष २०८२-८३ मा प्रदेश तथा स्थानीय तहलाई करिब डेढ खर्ब रुपियाँ बराबर राजस्व बाँडफाँट गर्ने भएको छ । सरकारले २०८२-८३ देखि २०८६-८७ सम्मका लागि […]