तीनकुने घटनाका मुख्य दोषी पूर्वराजा ज्ञानेन्द्र शाह: महानगरले ८ शीर्षक काट्यो पत्र ,कति लगायो जरिवाना ? (पत्र सहित)

काठमाडौं । काठमाडौं महानगरपालिकाले तीनकुने क्षेत्रमा शुक्रबार प्रदर्शनका क्रममा भएको क्षतिको जरिवानावापत पूर्वराजा ज्ञानेन्द्र शाहका नाममा पत्र काटेको छ। राजावादीहरुको शुक्रबार काठमाडौंमा भएको प्रदर्शन पूर्वराजा शाहकै निर्देशनमा भएको भन्दै महानगरले […]

पशुपालन व्यवसाय प्रवर्धनकालागि छत्रेश्वरी गाउँपालिकाद्वारा उपकरण वितरण

शंकर केसी सल्यान । पशुपालका लागि अनुकुल रहेको सल्यानमा पछिल्लो समय स्थानीय तहहरूले यस क्षेत्रमा लगानी बढाउदै आएका छन् । पशुपालन व्यवसायलाई सहज बनाउनका लागि स्थानीय तहहरुले विभिन्न कृषि यन्त्रहरू […]

कृषिजन्य वस्तुको प्रवर्धन र स्थानीय संस्कृति संरक्षण गर्न दार्चुलामा महोत्सव

कृष्णबहादुर धामी दार्चुला । जिल्लामा उत्पादित कृषिजन्य वस्तुको प्रवर्धन, स्थानीय कला र संस्कृतिको संरक्षण गर्न सुदूरपश्चिम पर्यटन व्यापार मेला तथा दार्चुला महोत्सव –२०८१ को आयोजना गरिएको दार्चुला उद्योग वाणिज्य सङ्घले […]

धुर्कोट गाउँपालिकाद्वारा किसानलाई गोलासहितको माहुरी घार वितरण

टोपलाल अर्याल रेसुंगा। गुल्मीको धुर्कोट गाउँपालिकाका सातवटै वडाका किसानलाई गोलासहितको माहुरी घार बितरण गरिएको छ । धुर्कोट कृषि तथा पशु उद्यमशीलता बिकास परियोजनाले ५० थान गोलासहितको माहुरी घार वितरण गरेको […]

धनुषामा बर्सेनि बढ्दै चैते धानको उत्पादन

विजयकुमार साहढल्केबर । धनुषामा चैते धानको उत्पादन क्षेत्र बर्सेनि बढ्दै गएको छ । चैते धान उत्पादनप्रति किसानको रुचि बढेपछि जिल्लामा चैते धानको उत्पादन क्षेत्रफल बढ्दै गएको हो । वर्षे धानभन्दा […]

रिट्ठाको भाउ घटेपछि किसान मारमा

केशवराज भट्ट बैतडी, चैत १४ गते । चार वर्षदेखि अकासिएको रिट्ठाको भाउ यो वर्ष दोब्बरले घटेको छ । लगातार पाइरहेको भाउ एक्कासि घटेपछि कृषकहरू निराश भएका छ । यो वर्ष […]

मुगुमा जडीबुटीबाट ९३ लाख राजश्व सङ्कलन

मुगु । आर्थिक वर्ष मुगुमा सङ्कलन भएर निकासी भएको जडीबुटीबाट राम्रो राजस्व प्राप्त भएको छ । जिल्लाबाट १९ प्रजातिका वनस्पतिबाट एक लाख ३३ हजार केजी जडीबुटी निकासी हुँदा ९३ लाख […]

भारतीय तरकारीले नेपाली किसानलाई सङ्कट

जाजरकोट। जाजरकोटको शिवालय गाउँपालिकाका किसानले भारतबाट आयात भएका सस्तो दरका तरकारीका कारण आफ्नो उत्पादनले बजार नपाएको गुनासो गरेका छन् । गाउँपालिकाको वडा नं. १ र २ का किसानले आफूहरूले उत्पादन […]

चालु आवको दोस्रो चौमासिकमा पाँच दशमलव एक प्रतिशत आर्थिक वृद्धिदर

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासिकमा पाँच दशमलव एक प्रतिशतको आर्थिक वृद्धि हासिल भएको अनुमान गरिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले बुधबार चालु आवको दोस्रो त्रैमासिकको कुल […]

तराईमा गर्मी बढेसँगै उखु जुस व्यापारी उत्साहित

गोपालप्रसाद बराल काठमाडौं । तराई मधेसमा बिस्तारै गर्मी बढ्दै गएको छ । मौसम परिवर्तन, जलवायु परिवर्तनको असरका कारण अघिल्ला वर्षभन्दा पछिल्ला वर्षहरू निरन्तर ताता हुँदैछन् । यस वर्ष त झन् […]