सिन्धुपाल्चोककै दुर्गम गाउँ लिस्तिमा आधुनिक स्वास्थ्य चौकी

चित्र मिजारसिन्धुपाल्चोक । सिन्धुपाल्चोककै अति दुर्गम गाउँ भोटेकोशी गाउँपालिका–१ लिस्तिमा आधुनिक स्वास्थ्य चौकी भवन निर्माण भई सञ्चालनमा आएको छ । भारतीय दूतावासको एक करोड ८७ लाख आर्थिक सहयोगमा लिस्तिमा आधुनिक […]

दैलेखको गुराँस गाउँपालिकाद्वारा एक सय परिवारलाई धुवाँरहित चुलो वितरण

यामराज बिष्टदैलेख । दैलेखको गुराँस गाउँपालिकाले फलामको चुलो वितरण गरेको छ । गाउँपालिकाले दलित तथा अति विपन्न गुराँस गाउँपालिका–३ र ४का एक सय घर परिवारलाई सुधारिएको फलामको चुलो वितरण गरेको […]

गौर नगरपालिकामा मदिराजन्य पदार्थ बिक्रीमा रोक

प्रवीण कुमार शर्मारौतहट । गौर नगरपालिका कार्यालयले मांसाहारी सामग्री र मदिराजन्य पदार्थ बिक्रीमा रोक लगाएको छ । आइतबार रामनवमी पर्वको अवसरमा नगर क्षेत्र भित्र मांसाहारी सामग्री र मदिराजन्य पदार्थ बिक्रीमा […]

अब ७५३ वटै पालिकामा नागरिक आरोग्य सेवाः स्वास्थ्यमन्त्री

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारले नागरिक आरोग्य सेवालाई ७५३ वटै पालिकामा विस्तार गर्ने बताउनुभएको छ । शुक्रबार राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग सेवा केन्द्र बुढानीलकण्ठ काठमाडौँको सेवा […]

हेलिकोप्टरबाट गर्भवतीको उद्धार

कालीकोट । जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका–१ की सबिना बुढामगरलाई हेलिकोप्टरबाट उद्धार गरिएको छ । गर्भावस्थामा अत्यधिक रक्तस्राव भएका कारण उहाँलाई हेलिकोप्टरबाट उद्धार गरिएको हो । सुत्केरी हुने धेरै समयअगाडि नै अत्यधिक रक्तस्राव भएपछि […]

काठमाडौंको प्रदूषित हावा आजदेखि सुधार हुँदै जाने

काठमाडौं । केही दिनदेखि अत्यधिक मात्रामा बढेको काठमाडौंको प्रदूषित हावा आजदेखि केही सुधान हुने अनुमान गरिएको छ । पछिल्ला केही दिन काठमाडौं लगातार संसारकै प्रदूषित सहर बनेको छ । बुधबार […]

मिथिला बिहारीमा घरदैलो स्वास्थ्य परीक्षण अभियान

विजयकुमार साह ढल्केबर। धनुषाको मिथिला बिहारी नगरपालिका–१०, का वडाध्यक्ष ललितनारायण झाले आफ्ना वडावासीको स्वास्थ्यलाई प्राथमिकता दिँदै घरदैलो स्वास्थ्य परीक्षण अभियान सुरु गर्नुभएको छ । सोमबारदेखि सुरु भएको यो अभियान चार […]

चीनले गर्यो क्यान्सरको उपचारमा नयाँ चमत्कार: अब १९ हजारमै उपचार सम्भव

काठमाडौँ। क्यान्सर घातक रोग हो, जसको उपचार प्रक्रिया अझै महँगो र जटिल हुन्छ । तर, चीनमा वैज्ञानिकहरुले यस्तो प्रविधि विकास गरेका छन्, जसले क्यान्सरको उपचार सहज हुने भएको छ । […]

कर्णालीमा ५० शय्याको स्याटलाइट अस्पताल सञ्चालनको कार्ययोजना स्वीकृत

काठमाडौँ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सभाको ११औँ बैठकले दैलेखको आठबीसकोट नगरपालिकामा राकम कर्णालीमा ५० श्य शय्याको स्याटलाइट अस्पताल सञ्चालनको कार्ययोजना स्वीकृत गरेको छ। प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको बैठकबाट उक्त […]

स्याङ्जाका चार पालिकामा क्षयरोग मुक्त अभियान

राधाकृष्ण डुम्रे स्याङ्जा । स्याङ्जाका चार पालिका क्षयरोग मुक्त बनाउने अभियानमा सक्रिय छन् । जिल्लाका वालिङ, भीरकोट, गल्याङ र पुतलीबजार नगरपालिकामा अभियान चलिरहेको हो । क्षयरोगको उच्च जोखिममा रहेका पालिका […]