संघीय संसद्का दुवै सदनको संयुक्त बैठक : आज बजेट सार्वजनिक हुँदै

काठमाडौं । संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आज उपप्रधानमन्त्री तथा अर्थमत्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)पेस गर्ने कार्यसूची छ । अपराह्न ३ः०० […]

रौतहटको राजपुर नगरपालिकामा दुई सय ५३ जना किसानलाई विद्युत् महसुल निःशुल्क

प्रवीण कुमार शर्मा रौतहट । रौतहटको राजपुर नगरपालिकाले नगर भित्रका किसानले सिँचाइका लागि प्रयोग गर्दा लागेको विद्युत् महसुल निःशुल्क गरेको छ । किसानले प्रयोग गरेको महसुल नगरपालिकाले तिरेर किसानलाई निःशुल्क […]

एचपिएफमार्फत ताप्लेजुङमा ६५ वटा विद्यालय भवन निर्माण

चन्द्र पन्दाक ताप्लेजुङ । ताप्लेजुङमा ह्युमन प्राक्टिस फाउण्डेसन (एचपिएफ) ले ६५ वटा विद्यालय भवन निर्माण गरी दिएको छ । शिक्षा क्षेत्रमा काम गरिरहेको एचपिएफले जिल्लाका विभिन्न विद्यालयका पक्की भवन निर्माण […]

कर्णाली राजमार्ग स्तरोन्नति गरिँदै

जुम्ला । सडक डिभिजन जुम्लाले साढे ३३ करोड रुपियाँभन्दा बढी लागतमा कर्णाली राजमार्गका विभिन्न खण्ड कालोपत्रे गर्ने काम सुरु गरेको छ । राजमार्ग अन्तर्गत कालीकोट र जुम्ला खण्डका विभिन्न प्याकेज गरी […]

घरघरमा पानीका धारा पुर्‍याउँदै स्थानीय सरकार

दाङ । दङ्गीशरण गाउँपालिका-६ बागरकी जया चौधरीलाई एक वर्षअघिसम्म गाउँको साझा इनारमा पानीका लागि लाइन बस्नुपर्ने बाध्यता थियो । चैत, वैशाखको खडेरीमा इनार सुकेपछि बिहान ४ बजेदेखि लाइनमा बसेर दुईवटा […]

बाजुराको विकट क्षेत्रमा पर्ने सुपखोलामा पुल निर्माण भएपछि स्थानीय खुसी

शेरबहादुर सार्की बाजुरा । बाजुराको पूर्वी उत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिका वडा नं–५ र–२ को बीचमा रहेको सुपखोलामा झोलुङ्गे पुल निर्माण हुँदा यती बेला यहाँका स्थानीय निकै खुसी बनेका छन् […]

घरविहीनलाई घर निर्माण गर्दै जैमिनी नगरपालिका

बागलुङ । यहाँका जैमिनी नगरपालिकाका आठ घरविहीन परिवारलाई नगरपालिकाले घर निर्माण गरिदिएको छ । सुकुम्वासी, आर्थिक अभावमा पुनःनिर्माण गर्न नसकेका र विभिन्न विपद्बाट विस्थापित परिवारलाई नगरपालिकाले घर निर्माण गरिदिएको हो […]

मेची करिडोर सडकअन्तर्गत पुवाखोलामा ‘बेलिब्रिज’निर्माण अन्तिम चरणमा

इलाम । इलाम सदरमुकामदेखि झापाको विर्तामोड जोड्ने छोटो दूरीको केचना–कञ्चनजङ्गा (मेची करिडोर) सडकअन्तर्गत पुवाखोलामा बेलिब्रिज निर्माण अन्तिम चरणमा पगेको छ । इलाम नगरपालिका–९ गोलाखर्क र ११ सोयाक जोड्ने पुवाखोलमा बेलिब्रिज […]

सिक्टा सिँचाइको पूर्वी मूल नहरमा शाखा नहर निर्माण सुरु

सिराज खान नेपालगन्ज । सिक्टा सिँचाइ आयोजनाको पूर्वी मूल नहरमा पहिलो शाखा निर्माणको काम सुरु गरिएको छ । राप्ती सोनारी गाउँपालिका ४ स्थित लटनिया गाउँबाट पहिलो शाखा नहर निर्माणको काम […]

प्रस्तावित कोशी उच्च बाँध, डिपिआरका लागि ‘ड्रिलिङ’ सुरु

अशोक अधिकारी/कविराज घिमिरे हिले । सप्तकोशी उच्च बाँध बहुउद्देश्यीय आयोजना तथा सुनकोशी स्टोरेज कम डाइभर्सन आयोजनाले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) का लागि ड्रिलिङ कार्य अघि बढाएको छ । आयोजनाका निमित्त […]