तीन वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने मादीसेती मोटरेबल पुल पाँच वर्षसम्म बनेन

पाँचवर्ष बितिसक्दा पनि व्यास नगरपालिका र ऋषिङ गाउँपालिका जोड्ने मादीसेती नदीमाथिको मोटरेबल पुल निर्माण पूरा हुनसकेको छैन । गण्डकी प्रदेशको महत्त्वपूर्ण मानिएको यस पुल समयमै सम्पन्न नहुँदा स्थानीयवासीले सास्ती भोग्न […]

स्रोत अभावको मारमा हेटौँडा–कुलेखानी–काठमाडौँ सडक

 संघीय राजधानीलाई प्रदेश राजधानीसँग जोड्ने छोटो दूरीको हेटौँडा कुलेखानी–काठमाडौँ सडक स्रोत अभावमा परेको छ ।  बजेट निर्माणको क्रममा पर्याप्त विनियोजन हुन नसक्दा यो सडक निर्माणमा समस्या देखिने भएको हो ।  […]

धुलिखेल–खावा सडकको काम धमाधम, समयअगावै सक्ने लक्ष्य (तस्बिरहरू)

काठमाडौँ । अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडक खण्डको रोकिएको स्तरोन्नति पुनः सुरु भएको छ । नयाँ निर्माण कम्पनीसँग गत कात्तिकमा सम्झौता गरिएपछि पुनः स्तरोन्नतिको काम सुरु भएको हो। धुलिखेल–खावा सडकका […]

किमाथाङ्का अरुण जलविद्युत् आयोजनामा सङ्खुवासभाका सबै स्थानीय तह लगानी गर्न सहमत

भोटखोला गाउँपालिकामा निर्माणाधीन ४५४ मेगावाट क्षमताको किमाथाङ्का अरुण जलविद्युत् आयोजनामा सङ्खुवासभाका १० वटै स्थानीय तहले संस्थापक सेयरमार्फत लगानी गर्ने सहमति जनाएका छन् । खाँदबारीमा विद्युत् उत्पादन कम्पनी लिमिटेडद्वारा आयोजित छलफल […]

बूढीगण्डकी ‘क’ र ‘ख’ जलविद्युत् आयोजना निर्माणको तयारी

गोरखामा बूढीगण्डकी नदीमा आधारित दुई ठूला जलविद्युत् आयोजना निर्माणको तयारी अघि बढाइएको छ । १०३.४ मेगावाट क्षमताको बूढीगण्डकी ‘क’ र २२६ मेगावाट क्षमताको बूढीगण्डकी ‘ख’ जलविद्युत् आयोजना निर्माणको अन्तिम तयारीमा […]

धानखोला–लमही खण्डको ४० किलोमिटर सडक स्तरोन्नति गर्न हुँदैछ सम्झौता

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत दाङको धानखोलादेखि लमहीसम्मको ४० किलोमिटर  सडक खण्ड मर्मतका लागि सोमबार निर्माण पक्षसँग सम्झौता हुँदैछ। अमेरिकी विकास परियोजना मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए नेपाल) र नेपाल […]

सिद्धबाबा सुरुङमार्ग निर्माण ६५ प्रतिशत सकियो, समयमै सम्पन्न गर्न मन्त्री घिसिङको निर्देशन

सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ दोभानमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको ६५ प्रतिशत भौतिक प्रगति भएको छ । आयोजनाको वित्तीय प्रगति ५६ प्रतिशत पुगेको छ । आयोजनाअन्तर्गत १ हजार १२६ मिटर लामो […]

दरवाङ–मुना–ढोरपाटन सडक : धारापानी–झिनडाँडा खण्ड अन्तिम चरणमा

यहाँको दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका–७ धारापानी–ताकम–शिवाङ–झिनडाँडा खण्ड स्तरोन्नति योजनाको ७१ प्रतिशत भौतिक प्रगति भएको छ । यो म्याग्दीको रणनीतिक महत्वको र प्राथमिकताप्राप्त सडक आयोजना हो । मध्यपहाडी लोकमार्गको बागलुङ […]

हेटौँडा सडक विस्तारका पीडितको माइतीघरमा विरोध प्रदर्शन (तस्बिरहरू)

काठमाडौँ । हेटौँडा सडक विस्तारका पीडितहरूले माइतीघरमा बाजा सहित विरोध प्रदर्शन गरेका छन् ।  हेटौँडामा २५ गजको सडक सीमाभित्रका मुख्य बजार क्षेत्रका घर टहराहरू सरकारी पक्षले भत्काएपछि त्यहाँका स्थानीयहरूले प्रदर्शन […]

‘देवघाटमा जलविद्युत् बनाउन उपयुक्त’

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले तीर्थस्थल देवघाटनजिक जलविद्युत् आयोजना बनाउन उपयुक्त हुने बताउनुभएको छ । चितवन उद्योग वाणिज्य सङ्घले शनिबार नारायणगढमा आयोजना […]