उज्यालो बन्यो बाजुराका दुर्गम अँध्यारा बस्ती

शेरबहादुर सार्की बाजुरा । बाजुरामा पुस्तौँ देखि अँध्यारा रहँदै आएका दुर्गम गाउँ बस्ती पछिल्लो समय उज्याला हुन थालेका छन् । स्वास्थ्य, शिक्षा , सडक सँगै गाउँमा बिजुली बस्तीको पहुँच गर्ने […]

दार्चुलाको ३२ प्रतिशत जमिन सिँचाइको पहुँचमा

कृष्णबहादुर धामी दार्चुला । जिल्लाको ३२ दशमलव १२ प्रतिशत अर्थात् नौ हजार ४९२ हेक्टर क्षेत्रफल जमिन सिँचाइको पहुँचमा पुगेको छ । खेतीयोग्य जमिन उनन्तीस हजार ५४४ हेक्टर क्षेत्रफल मध्ये बाइस […]

गोरखाको चुमनुब्री गाउँपालिका छाक र गप जोड्ने झलुङ्गे पुल निर्माण: स्थानीय हर्षित

गुणबहादुर रोका सुलीकोट। उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ छाक र गप जोड्ने गप्सा खोलामाथि २४७ मिटर लामो झलुङ्गे पुल निर्माण समपन्न भएको छ । तीन वर्षदेखि निर्माण गर्न सुरु भएको सो […]

तनहुँमा बनेको गुणस्तरहीन पुल भत्काएर ठेकेदारबाट पुनर्निर्माण गराईने

अमरराज नहर्की तनहुँ। तनहुँको एक निर्माणधीन गुणस्तरहीन पुल भत्काइएको छ। पूर्वाधार विकास कार्यालय तनहुँले भत्काएर पुर्ननिर्माणको लागि निर्देशन दिएपछि व्यास नगरपालिकाको वडा नम्बरको–३ देउरालीनगर, बिसघरे र वडा नम्बर १ को […]

जुम्ला विमानस्थल स्तरोन्नतिको बाटो खुल्यो

जुम्ला । जुम्ला विमानस्थल स्तरोन्नतिको बाटो खुलेको छ । बर्सौंदेखि स्तरोन्नति हुने भनिए पनि विभिन्न कारणले विनियोजित बजेट खर्च हुन नसकेर फिर्ता हुने गरेको थियो । सरकारले जगा अधिग्रहणका लागि […]

म्याग्दीको दोबा गाउँका चार सय घरधुरीमा खानेपानी सुविधा पुग्यो

ठाकुरप्रसाद आचार्य म्याग्दी । शुद्ध खानेपानी सुविधाबाट वञ्चित अन्नपूर्ण गाउँपालिका १ दोबा गाउँमा खानेपानी सुविधा पुगेको छ । गण्डकी प्रदेश सरकारको करिब पाँच करोड रुपियाँ लागतमा एक घर एक धारा […]

कञ्चनपुर–कमला सडक विस्तारः लहानमा ‘ओभरपास’ निर्माण थालियो

सिरहा । पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुर–कमला सडक विस्तारका क्रममा लहानचोकमा ‘ओभरपास’ निर्माणको सुरु भएको छ । ‘चाइना रेलवे–२ इञ्जिनियरिङ ग्रुप’ले ‘ओभरपास’ निर्माण थालेको हो । सप्तरीको कञ्चनपुरबाट सिरहाको कमलासम्म ८६ दशमलव […]

पर्वत जिल्लाको ‘तल्लो मोदी–नयाँ मोदी प्रसारण लाइन’ निर्माण सुरु

पर्वत। ऊर्जा नदीका रूपमा विकास भएको यहाँको मोदीखोलामा उत्पादित जलविद्युतलाई एकीकृत रूपमा राष्ट्रिय प्रसारण लाइनमा जोड्ने उद्देश्यले तल्लो मोदी–नयाँ मोदी प्रसारण लाइन निर्माण सुरु गरिएको छ । कुश्मा नगरपालिका–७ खरेहादेखि […]

लमजुङ र गोरखा जोड्ने चेपे नदीमा पुल बनेपछि आवतजावतमा सहज

नवीनराज कुइँकेल लमजुङ। लमजुङ र गोरखा जोड्ने कुनाघाटस्थित चेपे नदी भच्चेक सडक पुल निर्माणले दुई जिल्लाका नागरिकलाई सहज भएको छ । पूर्वी लमजुङको दुधपोखरी गाउँपालिका र गोरखाको अजिरकोट गाउँपालिका जोड्ने […]

जुम्लामा अझै हटेन फोन सम्पर्क गर्न रुख चढ्नुपर्ने बाध्यता

नौरते नेपाली सिँजा, जुम्ला । जुम्लाको गुठीचौर गाउँपालिका–१, नापानीगाउँ यतिबेला सञ्चारविहीन बनेको छ । सहर बजारमा फोरजीलगायतका सुविधा विस्तार भइसक्दा नापानीगाउँका करिब एक सय घरपरिवारका नागरिक सञ्चारविहीन भएका छन् । गाउँमा नेटवर्कले […]