तीन महिनापछि भोजपुरमा उडान सुरु

टक्सार । बन्द भएको तीन महिनापछि यहाँको भोजपुर नगरपालिका–१२ टक्सारस्थित विमानस्थलमा उडान सुरु भएको छ । गत पुसबाट बन्द विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाजले आजदेखि उडान सुरु गरेको नेपाल वायुसेवा […]

स्याफ्रुबेसी–रसुवागढी सडकको स्तरउन्नोतीको काम सुरु

रसुवा । शिलान्यास गरेको करिब छ वर्षपछि नेपाललाई चीन संग जोडने छोटो दुरीको स्याफ्रुबेसी–रसुवागढी सडकको स्तरउन्नोतीको निमार्णको काम सुरु भएको छ । चीन सरकारको आर्थिक तथा प्राबिधिक सहयोगमा निर्माण गर्न […]

लक्ष्मी स्टीलले तिर्‍यो डेडिकेटेड तथा ट्रंकलाइनको विद्युत् महसुल बक्यौता

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापश्चिम)को सुनवलमा सञ्चालनमा रहेको लक्ष्मी स्टीलले डेडिकेटेड तथा ट्रंकलाइनबाट विद्युत् खपत गरेबापतको बक्यौता महसुल तिर्न सुरु गरेको छ । २३ करोड ७९ लाख रुपैयाँ बक्यौतामध्ये लक्ष्मी […]

एमसीसी अन्तर्गतका केही कार्यक्रम अघि बढाउन अमेरिकाको अनुमति

काठमाडौं । अमेरिकाले एमसीसीअन्तर्गतका केही कार्यक्रम अघि बढाउन अनुमति दिएको छ। एमसीए नेपालका अनुसार एमसीसीअन्तर्गतका निश्चित कार्यक्रम अघि बढाउन अमेरिकाको अनुमति प्राप्त भएको छ। ‘अमेरिकाको वैदेशिक सहायतासम्बन्धी समीक्षा चलिरहेकै बेला […]

५ करोडको लागतमा बेली ब्रिज निर्माण गर्दै गोरखाको धार्चे गाउँपालिका

आत्माराम श्रेष्ठ गोरखा। उत्तरी गोरखाको धार्चे गाउँपालिका–३, खोर्लावेशीस्थित मिङरुङ खोलामा करिब ५ करोडको लागतमा बेली ब्रिज निर्माण हुने भएको छ । गाउँपालिकाको समन्वय तथा टाइम्स इनर्जी प्रा।लिको आर्थिक एवं प्राविधिक […]

पर्खाल हटाएर दक्षिणढोका-मूलपानी बाटो खोल्ने, गोकर्णेश्वर मन्दिरबाट दक्षिणढोका र मूलपानी पुग्न सहज हुने

काठमाडौं । रक्षामन्त्री मानवीर राईले नेपाल ट्रष्टको कार्यालयअन्तर्गतको गोकर्ण वनको पर्खालभित्र रहेको सडक खोल्न प्रयास गर्ने प्रतिबद्धता जनाएका छन् । गोकर्णेश्वर नगरपालिका-४ मा रहेको वन क्षेत्रको अवलोकनपछि त्यहाँ बनाइएको पर्खाल […]

स्याङ्जा भीरकोटका दुई सडक कालोपत्र

स्याङ्जा। स्याङ्जाको भीरकोट नगरपालिकामा चालु आर्थिक वर्षमा दुई सडक कालोपत्र गरिएका छन् । भीरकोट–६ को सुन्दरबजार–मोहनडाँडा–ठूलीभञ्ज्याङदेखि पर्वतको हातेमालोचोक जाने सडक कालोपत्र गरिएको छ । सुन्दरबजारदेखि–स्वरेक मैदान सडकको सडक कालोपत्र गर्ने […]

मुआब्जा दिलाउने सहमतिपछि खोटाङको रावाखोला जलविद्युत् आयोजना पुनःसञ्चालनमा

खोटाङ । केपिलासगढी गाउँपालिकाका स्थानीयवासीले मुआब्जा माग गर्दै अवरुद्ध गराएको माथिल्लो रावाखोला जलविद्युत् आयोजना पुनः सञ्चालनमा आएको छ । निजी तथा सार्वजनिक सम्पत्ति संरक्षण सङ्घर्ष समितिको नेतृत्वमा स्थानीयवासीले जलविद्युत् आयोजना […]

घोराही नगर अस्पताल निर्माण धमाधम

घोराही । दाङको घोराही उपमहानगरपालिकामा नगर अस्पताल निर्माणको करिब ६० प्रतिशत काम सम्पन्न भएको छ । घोराही उपमहानगरपालिका–४ तल्लोभकारेमा निर्माण हुन थालेको १५ शय्याको नगर अस्पताल डेढ वर्षमा करिब ६० प्रतिशत […]

बागलुङमा साढे ५ करोडमा लाहुरे प्रशिक्षण केन्द्र सञ्चालन , पोखरा र बुटवल जानुपर्ने बाध्यता हट्यो

काठमाडौं । बागलुङमा ५ करोड ५० लाख रुपैयाँ लगानीमा प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याइएको छ । चार जना भुतपूर्व बेलायती र २ जना सिङ्गापुरे लाहुरेसहित ६ जनाले संयुक्त लगानी गरेर प्रशिक्षण […]