प्रदेशको लगानी वालुवामा पानी : लुम्बिनीमा निर्माण भएका संरचना प्रयोगविहीन
तम्घास । गुल्मीमा लुम्बिनी प्रदेश सरकारको लगानीमा निर्माण भएका संरचना प्रयोगविहीन भएका छन् । सदरमुकाम तम्घासमा रहेको रेसुङ्गा नगरपालिका र लुम्बिनी प्रदेशको ५०/५० प्रतिशत साझेदारीमा ५५ लाख रुपियाँको लागतमा निर्माण भएको […]


