पर्यटकको आकर्षक बन्दै लोमान्थाङको तातोपानी कुण्ड

हरिकृष्ण शर्मा मुस्ताङ । मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ मा अवस्थित प्राकृतिक रुपमा जमिनबाट निस्किएको तातोपानी पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । प्राचिन मानव सभ्यताको झल्को […]

स्याङ्जामा ब्राह्मण सङ्ग्राहलय निर्माण

अर्जुन काफ्ले स्याङ्जा । आँधीखोला गाउँपालिका–१ बाटास्वारामा स्याङ्जामा ब्राह्मण सङ्ग्राहलय निर्माण गरिएको छ । गुरुङ, मगर, कुमाल लगायतका जातीले संग्रहालय आफ्नो धर्म सस्कृति जोगाईरहदाँ यहाँ हन्दु धर्म संस्कृतिको रक्षा गर्न […]

कागेश्वरी मनोहराले दियो मन्थली नगरपालिकालाई ६० लाख बराबरको स्वास्थ्य उपकरण

काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले रामेछापको मन्थली नगरपालिकालाई ६० लाख रुपियाँ बराबरको स्वास्थ्य उपकरण सहयोग गरेको छ । नगरपालिकाले सोडियम पोटासियम एनालाइजर मेसिन एक सेट, बायोकेमेष्ट्री एनालाइजर (फुल अटोमेटिक) […]

अन्नपूर्ण गाउँपालिकाको कृषि एम्बुलेन्स सेवाग्राही नपाएपछि प्रयोगविहीन

ठाकुरप्रसाद आचार्य म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले खरिद गरेको कृषि एम्बुलेन्स प्रयोगविहीन भएको छ । गाउँगाउँमा किसानले उत्पादन गरेको कृषि उपजलाई बजारसम्म पुर्‍याउन गाउँपालिकाले गत आर्थिक वर्षमा सङ्घीय सरकार र […]

कर्णालीमा २१ महिनामा ६५ पुल निर्माण

सुर्खेत । आर्थिक वर्ष २०८-८१ देखि हालसम्मका २१ महिनाको अवधिमा कर्णाली प्रदेशभरी ६५ पुल निर्माण भएका छन् । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले दिएको विवरणअनुसार २३ पक्की पुल तथा […]

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बढ्यो पर्यटकको चहलपहल

अविनाश चौधरी धनगढी । सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको चहलपहल बढेको छ । पर्यटन सिजन सुरु भएसँगै निकुञ्ज अवलोकन गर्ने स्वदेशी तथा विदेशी पर्यटकको चहलपहल बढेको […]

नेपालमा होटलमा लगानी ओइरिएको वर्ष २०८१

काठमाडौँ । काठमाडौँको नक्सालमा पाँचतारे होटल ‘हिल्टन काठमाडौँ’ सञ्चालनमा आयो । शङ्कर ग्रुपले रु आठ अर्ब ३५ करोडको लागतमा उक्त होटल सञ्चालनमा ल्याएको हो । यता गत माघमा काठमाडौँको सुकेधारामा […]

स्वास्थ्य शिक्षा अनुसन्धान र नवप्रर्वतनको अभिवृद्धिबारे अन्तर्राष्ट्रिय सम्मेलन ललितपुरमा सुरु

काठमाडौँ। स्वास्थ्य शिक्षा अनुसन्धान र नवप्रर्वतनको अभिवृद्धि शीर्षकमा यहाँस्थित ललितपुरमा शनिबारदेखि दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ । विश्वविद्यालय अनुदान आयोगको अनुदानमा त्रिभुवन विश्व विद्यालयको शिक्षा शास्त्र केन्द्रीय विभाग, […]

मनहरी गाउँपालिका आफैंले बनायो पाँच पक्की पुल

हेटौँडा । सङ्घीयता लागु भएपछि स्थानीय तह आफैँले विकास निर्माणका काम अघि बढाउन सक्छन् भन्ने प्रमाण मकवानपुरको एक स्थानीय तहले पुष्टि गरिदिएको छ । यहाँस्थित मनहरी गाउँपालिकाले सङ्घीय र प्रदेश […]

रायो सागले सजिएको धनकुटाको मजुवा गाउँ

कविराज घिमिरे हिले । धनकुटाको छथर जोरपाटी गाउँपालिका–६ मा पर्ने मजुवा गाउँ अहिले रायो सागमय भएको छ । गाउँका अधिकांश घरको आँगन, बारी र खेतमा अहिले यही साग लहलाउँदो छ […]