सुदुरपश्चिममा डेढ लाखभन्दा बढीलाई एचपिभी खोप लगाईने
धनगढी । पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियान मङ्गलबारदेखि सुरु भएको छ । स्थानीय तहले आआफ्नो पालिकामा एचपिभी खोप अभियानको सुरुवात गरेका हुन् । प्रदेश खोप समन्वय समिति सचिवालय डोटीका अनुसार सुदूरपश्चिम […]


