खोटाङमा अल्पायूमै मृत्युबाट बचाउन स्क्रिनिङ अभियान

रामधन राई खोटाङ। खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नसर्ने रोगको पहिचान गर्न स्क्रिनिङ सुरु गरेको छ । अल्पायूमै मृत्यु हुन तथा अंगभंग हुनबाट बचाउन सचेतना अभियानका साथ स्क्रिनिङ सेवा सञ्चालन […]

फागुनमा पाथीभराबाट १३ लाख बढी भेटी संकलन

ताप्लेजुङ। जिल्लास्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा फागुनमा जम्मा रु १३ लाख तीन हजार पाँच सय भेटी संकलन भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । समितिले भक्तजनले चढाएको भेटी मासिक […]

तराई-मधेशका जिल्लामा आज होली पर्व

काठमाडौं । आज तराई–मधेशका जिल्लाहरूमा रंगहरूको पर्व होली मनाइँदै छ । पहाडी र हिमाली जिल्लामा विहीबार नै होली मनाइएको थियो । त्यसको एक दिनपछि तराईमा होली मनाउने चलन छ । […]

सगरमाथा आरोहणको तयारी तीव्र : बाटो बनाउन खटिए ‘आइसफल डाक्टर’

सोलुखुम्बु । वसन्त ऋतुको आगमनसँगै सगरमाथा आरोहणका लागि आवश्यक तयारी तीव्र पारिएको छ। आरोहीहरूलाई सुरक्षित बाटो उपलब्ध गराउन ‘आइसफल डाक्टर’को दश जनाको टोली आधार शिविरतर्फ प्रस्थान गरेको सगरमाथा प्रदूषण नियन्त्रण […]

ताप्लेजुङका किसान सामुहिक मकैखेतीमा आकर्षित

ताप्लेजुङ । जिल्लाका किसान सामूहिक खेतीप्रति आकर्षित भएका पाइएको छ। मिक्वाखोला गाउँपालिका-२ का किसानले सूर्यज्योति कृषक समूह गठन गरी सामूहिक मकैखेती थालेका हुन्। १२ परिवारले १४० रोपनीमा मकैखेती गरिरहेका छन्। […]

ढाका कपडा बुनेरै वार्षिक पाँच लाख आम्दानी

साहारा लिम्बू फुङलिङ । ढाका कपडा बुनाइबाट वार्षिक पाँच लाख आम्दानी हुने गरेको छ । वचनकुमारी नाल्बो लिम्बूले ढाका कपडा बुनेर नै वार्षिक पाँच लाखको हाराहारीमा आम्दानी गरिरहनुभएको छ । […]

तीन सय वर्षको इतिहास बोकेर बाँचिरहेको खोटाङको ‘कोटगढी’

राजकुमार भट्टराईखोटाङ । ऐतिहासिक, धार्मिक एवम् पुरातात्विक महत्त्वका क्षेत्रहरुका कतीपय ऐतिहासिक कुराहरु मेटिसकेका छन् । खोटाङको डुम्रेधारपानीमा रहेको कोटगढी भने तीन सय वर्ष पुरानो इतिहास बोकेर बाँचिरहेको छ । तर […]

खोटाङको दिक्तेल-रेग्मीटार सडक निर्माण अन्तिम चरणमा

खोटाङ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने सबैभन्दा छोटो दूरीको सडक निर्माणको काम अन्तिम चरणमा पुगेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेस्थित आहालेबाट […]

इलाममा उत्पादित मिठाइको माग काठमाडौं र भारतसम्म

इलाम । सूर्योदय नगरपालिकाको प्रमुख पर्यटकीय गन्तव्य कन्याम र श्रीअन्तु हो। गर्मीयाम शुरु भएसँगै यहाँ आउने पर्यटकको सङ्ख्यामा पनि वृद्धि हुँदैछ। कन्यामको चियाबारीमा फोटो, भिडियो लिएपछि चिसो मौसममा रमाउँदै अन्तु […]

एमाले मोरङ अधिवेशन : ओली पक्षलाई पराजित गर्दै विद्यादेवी भण्डारी पक्षधर प्यानल नै निर्वाचित

काठमाडौ ।नेकपा (एमाले) मोरङको दशौँ जिल्ला अधिवेशनको मतपरिणाम सार्वजनिक भएको छ ।बिहीबारदेखि सुरु भएको अधिबेशनको मतपरिणाम अनुसार अध्यक्ष केपी शर्मा ओलीसहितका संस्थापन पक्षीय नेताहरूको समर्थन मिलेको प्यानल पराजित भएको खबर […]