शीतलहरले तराईको जनजीवन प्रभावित : मोरङ् प्रशासनको गर्यो यस्तो तयारी

विराटनगर । शीतलहरका कारण कोशी प्रदेशको राजधानी विराटनगरसहित तराईको जनजीवन प्रभावित बनेको छ । विराटनगरलगायत विभिन्न स्थानमा आज (बिहीबार) बिहानैदेखि शीतलहर चलिरहेको छ । शीतले सडक पानी परेर भिजेको जस्तो […]

झापाको शिवसताक्षीमा फर्मालिन प्रयोग भएका माछा बिक्रीमा प्रतिबन्ध

झापा । शिवसताक्षी नगरपालिकाले फर्मालिन प्रयोग भएको माछा बिक्रीमा रोक लगाएको छ । माछालाई धेरै दिनसम्म ताजा देखाउन मानव स्वास्थ्यका लागि हानिकारक मानिएको फर्मालिन रसायन प्रयोग गरिएको जनगुनासो बढेपछि बिक्री […]

श्रमिकको धर्नामा नेकपा एसका महिला सांसदहरुको ऐक्यबद्धता

काठमाडौं । पशुपति क्षेत्र विकास कोषको गेटमा विगत ३७ दिनदेखि धर्नामा बसेका श्रमिकलाई मंगलवार राष्ट्रिय सभाका सांसद जयन्ती राई, गोमादेवी तिमल्सिना, गरिमा शाह तथा पूर्व सांसद कल्याणी खड्कासहितका महिला नेतृहरु […]

हर्क साम्पाङसंग खानेपानी मन्त्रीले भने : धरानको समस्या समाधान हुन्छ , खुशी भएर फर्किनुहोस्

काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवले धरानवासीको खानेपानी समस्या समाधानका लागि यसै वर्षभित्र टेण्डर आह्वान गर्ने प्रतिबद्धता जनाएका छन् । खानेपानी समस्या समाधानका लागि संघीय सरकारलाई झक्झक्याउन सिंहदरबार छिरेका धरान […]

सिंहदरबारबाट प्रधानमन्त्रीले घोषणा गर्ने ‘सगरमाथा संवाद’ के हो ?

काठमाडौं । सरकारले आज (मंगलबार) ‘सगरमाथा संवाद’ घोषणा गर्दै छ। दिउँसो १ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सगरमाथा हलबाट प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा संवाद कार्यक्रम घोषणाको तयारी भएको […]

कोशी प्रदेश सभाको हिउँदे अधिवेशन आजदेखि ,यस्तो छ कार्यसुची

विराटनगर । काेशी प्रदेशसभाकाे हिउँदे अधिवेशन आजदेखि सुरु हुँदैछ । दिउँसो २ बजेबाट प्रदेशसभाको छैटौं तथा हिउँदे अधिवेशन सुरु हुन लागेको हो । आजको बैठकका लागि पाँचवटा कार्यसूचीमा तय गरिएको […]

पुर्वी पहाडका किसान सुन्तलाको मूल्य वृद्धि हुँदा उत्साहित

सुनसरी । पूर्वी पहाडका किसान यसबर्ष सुन्तलाको मूल्य बढ्दा उत्साहित भएका छन् । गत वर्षको गत वर्षको तुलनामा सुन्तलाको उत्पादन घटे पनि मूल्य वृद्धि हुँदा किसानहरु उत्साहित भएका हुन् ।गत […]

झापामा बसको ठक्करबाट सिटी सफारी चालकको मृत्यु, चार जना घाइते

झापा। झापाको कमल गाउँपालिका–५ स्थित पूर्वपश्चिम राजमार्गमा शनिबार बिहान भएको दुर्घटनामा पाँचजना घाइतेमध्ये एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेसिटी सफारीका चालक, दमक–९ निवासी ५३ वर्षीय राम गुरागाईंको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा […]

किराँत समुदायको महान पर्व उधौली मनाइँदै, देशभर शुभकामना आदान-प्रदान

काठमाडौं। मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज किराँत समुदायले आफ्नो महान पर्व उधौली मनाउँदैछन्। अन्नबाली भित्र्याएको खुसीयालीमा पितृ सम्मान र प्रकृतिपूजाको परम्परालाई जीवित राख्दै यो पर्व विशेष रूपमा मनाउने गरिन्छ। उधौली […]

गढीमाई–८ को वडाध्यक्षमा एकीकृत समाजवादीका बजरंगीप्रसाद यादव निर्वाचित

काठमाडौं । रौतहटको गढीमाई नगरपालिका– ८ को वडाध्यक्षमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार बजरंगीप्रसाद यादव निर्वाचित भएका छन् । यादव ६५५ मतसहित वडाध्यक्ष निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा […]