शतप्रतिशत अनुदानमा किसानलाई सिँचाइ यन्त्र उपकरण वितरण
विकास अधिकारी पश्चिम नवलपरासी । कृषि ज्ञान केन्द्र पश्चिम नवलपरासीले गरिब विपन्न समुदायलाई बेमौसमे तरकारी खेतीका लागि सिँचाइ उपकरणहरू सहयोग गरेको छ । सरावल गाउँपालिका-६ गडौराका २४ जना सीमान्तकृत वर्गका […]


