किसानको सारा मिहिनेत एकछिनको असिनापानीले सखाप: मकै तथा गहुँबाली पूर्ण रुपमा नष्ट

रौतहट ।शुक्रबार मध्यराति आएको भीषण हावाहुरीसहितको असिना पानीका कारण रौतहट जिल्लाका किसानहरु ठूलो मारमा परेका छन्। विशेष गरी जिल्लाको उत्तरी क्षेत्रका कृषकहरुले लगाएको मकै तथा गहुँबाली पूर्ण रुपमा नष्ट भएको […]

स्याङ्जा भीरकोटका दुई सडक कालोपत्र

स्याङ्जा। स्याङ्जाको भीरकोट नगरपालिकामा चालु आर्थिक वर्षमा दुई सडक कालोपत्र गरिएका छन् । भीरकोट–६ को सुन्दरबजार–मोहनडाँडा–ठूलीभञ्ज्याङदेखि पर्वतको हातेमालोचोक जाने सडक कालोपत्र गरिएको छ । सुन्दरबजारदेखि–स्वरेक मैदान सडकको सडक कालोपत्र गर्ने […]

श्रमिकको न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न विभागको ध्यानाकर्षण

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न सरोकारवालाहरूको ध्यानाकर्षण गराएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै विभागले कतिपय […]

सुदूरपश्चिम प्रदेशमा शुक्रबार सार्वजनिक बिदा

अविनाश चौधरी धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले भोलि (शुक्रबार) प्रदेशभरि सार्वजनिक बिदा दिएको छ। रानाथारु समुदायको खख्डेहरा पर्वको अवसर पारेर प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको हो। कैलाली, कञ्चनपुरमा बसोबास […]

प्रतिनिधिसभा बैठक बस्दै, सांसदका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओली

काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे नयाँबानेश्वरस्थित संसद् भवनमा बस्नेछ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम […]

पोखरा र चीनका पर्यटन व्यवसायीबीच व्यावसायिक साझेदारी, पोखरा-छन्दु उडानलाई नियमित बनाइने

काठमाडौं । पोखरा र चीनको सिचुवान प्रान्तको छन्दु सहरका पर्यटन व्यवसायीबीच व्यावसायिक साझेदारी बिटुबी (बिजनेस टु बिजनेस) एवं ‘सेल्स मिसन’ सम्पन्न भएको छ । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट पहिलो व्यावसायिक चार्टर्ड […]

आजदेखि एसइई शुरू हुँदै

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आजबाट शुरू हुँदै छ । आजबाट १९ गतेसम्म सञ्चालन हुने एसइई परीक्षामा ११ हजार २ सय १६ विद्यालयबाट ५ लाख १४ हजार […]

मुआब्जा दिलाउने सहमतिपछि खोटाङको रावाखोला जलविद्युत् आयोजना पुनःसञ्चालनमा

खोटाङ । केपिलासगढी गाउँपालिकाका स्थानीयवासीले मुआब्जा माग गर्दै अवरुद्ध गराएको माथिल्लो रावाखोला जलविद्युत् आयोजना पुनः सञ्चालनमा आएको छ । निजी तथा सार्वजनिक सम्पत्ति संरक्षण सङ्घर्ष समितिको नेतृत्वमा स्थानीयवासीले जलविद्युत् आयोजना […]

हुम्लाका महिलालाई ढाका कपडा सिलाउन सिकाएर स्वरोजगार बनाईदै

हुम्ला । हुम्ला जिल्लाका बेरोजगार महिलालाई ढाकाको कपडा बनाउन सिकाइएको छ । जिल्लामा पहिलो पटक ढाका बुनाइ तालिम प्रदान गरेर स्वरोजगार बनाउनुका साथै ढाकाका कपडा बनाउन तालिम प्रदान गरिएको हो […]

हेटौँडालाई महिलामैत्री सहरको रुपमा विकास गरिने

राममणि दाहाल हेटौँडा। विकासको नयाँ नयाँ प्रयोगका क्रममा हेटौँडा उपमहानगर महिलामैत्री सहरको रुपमा विकास गरिने भएको छ । संघीय सहरी विकास मन्त्रालयसँगको समन्वयमा दुई वर्षअघिबाट नेपालका विभिन्न नगरपालिकालाई महिलामैत्री वहरको […]