सल्यान अस्पतालमा कार्यरत करार कर्मचारी पाँच महिनादेखि तलबविहीन

प्रतीक इच्छुक शर्मा सल्यान । सल्यान जिल्ला अस्पतालमा कार्यरत करार सेवाका १७ जना स्वास्थ्यकर्मी पाँच महिनादेखि तलबविहीन बनेका छन् । कर्णाली प्रदेश सरकारले आवश्यक बजेट नपठाउँदा उनीहरूले तलब पाएका छैनन् । गत […]

प्रधानसेनापति म्याराथनमा नेपाली सेनाका रणशेर खड्का प्रथम

काठमाडौँ । यस वर्षको प्रधानसेनापति खुला म्याराथन दौड प्रतियोगितामाअन्तर्गत ४२ किमी दूरीको दौडमा रणशेर गणका हुद्धा खड्गबहादुर खड्का प्रथम भएका छन् । सैनिक मुख्यालय परिसरस्थित खेल मैदानमा आज आयोजित समारोहमा […]

सरकार सबै क्षेत्रको विकासमा गम्भीरताकासाथ लागेको छः मन्त्री शाही

काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले वर्तमान सरकार विकास–निर्माणका काममा सरकार क्रियाशील रहेको बताएका छन् । आज बागलुङमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले दुई ठूला दल मिलेर बनेको वर्तमान […]

फोरजी चलेपछि घरभित्रैबाट भिडियो कल गर्दै हुम्ला र मुगुका स्थानीय

काठमाडौं । वषौंदेखि टेलिफोन तथा इन्टरनेटको समस्या झेलिरहेका हुम्लाको अदानचुली गाउँपालिका र मुगुको सोरु गाउँपालिकामा चौथो जेनेरसनको मोबाइल डाटा सेवा ‘फोरजी’सेवा सञ्चालनमा आएपछि त्यहाँका नागरीक खुसी भएका छन् । विसं […]

नेपालबाट भटमास तेल बढी निर्यात , माघ मसान्तसम्म ८ खर्ब ६१ अर्ब वैदेशिक व्यापार घाटा

काठमाडौं । चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा मुलुकले कुल रू ११ खर्ब १५ अर्ब ७९ करोडको वैदेशिक व्यापार गर्दा रू आठ खर्ब ६१ अर्ब ३८ करोड घाटा व्यहोरेको छ । […]

ओलीको जिल्लाबाट वर्षमानको प्रश्न : भ्यूटावर बनाउँदा वरपरका सुकुम्बासी किन बिर्सनुभयो ?

झापा । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले ‘भ्यूटावर वाला विकासको मोडल’ मा परिवर्तन जरुरी रहेको बताएका छन् । झापामा शनिबार बिहान आयोजित एक कार्यक्रममा पुनले प्रधानमन्त्री […]

जान्नुहोस् मिर्गौलामा समस्या हुँदा शरीरले दिने १० संकेत , स्वस्थ राख्न के गर्ने ?

काठमाडौँ । हाम्रो शरीरलाई स्वस्थ राख्न मिर्गौलाले महत्त्वपूर्ण भूमिका खेल्छ। यसले रगतबाट फोहोर पदार्थलाई फिल्टर गर्छ र पिसाबको माध्यमबाट बाहिर निकाल्छ । मिर्गौलाले नरोकिइकन २४ सै घण्टा निरन्तर काम गर्छ […]

हाम्रो पार्टीलाई बलियो बनाएर लैजान्छौं,अन्य पार्टीसँग एकता गर्ने कुप्रचारमा नपर्नुहोला: माधव नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्काल कुनै पनि पार्टीसँग एकीकरणको सम्भावना नरहेको बताएका छन् । जारी दोस्रो केन्द्रीय समिति बैठकलाई शुक्रबार सम्बोधन गर्दै अध्यक्ष नेपालले पार्टी एकताबारे […]

पाथीभरा (मुकुमलुङ) क्षेत्रमा यस वर्षकै बाग्लो हिमपात

फुङ्लिङ् । ताप्लेजुङको पाथीभरा (मुकुमलुङ) क्षेत्रमा यस वर्षकै बाग्लो (भारी) हिमपात भएको छ । गएराति तीन हजार ७९४ मिटर उचाइमा रहेको पाथीभरालगायत क्षेत्रमा बाग्लो हिमपात भएको हो । पाथीभरा क्षेत्र […]

विद्यालयको गुणस्तर सुधार गर्न लुम्बिनीमा ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान सुरु

पाल्पा । सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान यहाँ सुरु भएको छ । लुम्बिनी प्रदेशको सामाजिक विकास मन्त्रालयको अगुवाइमा शुक्रबारदेखि पाल्पासहित प्रदेशका १२ वटै जिल्लाका १७ […]