क्यान्सरपीडित ७३३ जनालाई गण्डकी सरकारले गर्यो सहयोग
गण्डकी । गण्डकी प्रदेश सरकारको क्यान्सर उपचार सहायता कार्यक्रमबाट ७३३ जना लाभान्वित भएका छन्। उनीहरूलाई प्रदेश सरकारले दुई करोड ३५ लाख ८९ हजार रुपैयाँ प्रदान गरेको छ। स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकका […]


