सुदूरपश्चिम प्रदेश सभाको छैटौं अधिवेसन सुरु
अविनाश चौधरी धनगढी । सुदूरपश्चिम प्रदेश सभाको बर्खे अधिवेसन आइतबारदेखि सुरु भएको छ । प्रदेश सभाको बैठकमा विरोध यथावत राखेको प्रतिपक्षी दलहरुसँग समसामयिक प्रस्ताव सदनमा लैजाने सहमतिपछि अधिवेसन सुरु गरिएको […]


