सुरु भयो म्याग्दीको स्वाँतका भिरमा यस यामको ‘हनिहन्टिङ’
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्वाँतमा रहेका भिरमा मह सिकार सुरु भएको छ । स्वाँतवासीले हरेक वर्षको जेठ महिनाको पहिलो हप्ता सामूहिक रूपमा गाउँ वरपरको भिरमा सामूहिक मह सिकार गर्ने […]


