वीरेन्द्रनगरको रानीघाटमा सुधारको आशा : खानेपानी, पुल र सडक निर्माणले ल्याउनेछ उज्यालो भविष्य

सुर्खेत — वीरेन्द्रनगर नगरपालिका–२ अन्तर्गत रानीघाटका बासिन्दा वर्षौंदेखि भेरी नदीकै पानीमा निर्भर छन् । तर अब यो अवस्थाले नयाँ मोड लिन लागेको छ । नगरपालिकाले बस्ती स्थानान्तरण, शौचालय निर्माण, सडक […]

जुम्लाको हिमा गाउँपालिका–१ दिवारगाउँ ‘पूर्ण सरसफाइउन्मुख’ घोषणा

जुम्ला । जुम्लाको हिमा गाउँपालिका–१, दिवारगाउँको तल्लो बस्तीलाई जुम्लाकै पहिलो ‘पूर्ण सरसफाइउन्मुख’ घोषणा गरिएको छ । आइतबार हिमा, सिँजा र कनकासुन्दरी गाउँपालिकाको संयुक्त आयोजनामा बृहत् खानेपानी सरसफाइ तथा स्वच्छता (वास) सम्मेलनका […]

दार्चुला स्थित दुहुँ गाउँपालिकाको खरीखानीले गाउँमै रोजगारी

दार्चुला । आठ वर्षदेखि दार्चुलाको खरी छिमेकी भारत निर्यात हुँदै आएको छ । दार्चुला जिल्लाको उत्तरमा पर्ने दुहुँ गाउँपालिका–५ को नौमुणे क्षेत्रबाट निकालिएको खरी दार्चुलाको खलङ्गा नाकाबाट भारतको हल्द्धानी निर्यात […]

बत्तिस वर्षमा अछामको कमलबजार विमानस्थलमा व्यावसायिक उडान सुरु

अछाम । निर्माण थालनी भएको ३२ वर्षपछि अछामको कमलबजार विमानस्थलमा व्यावसायिक उडान सुरु भएको छ । कमलबजार नगरपालिका, मङ्गलसेन नगरपालिका, पञ्चदेवल विनायक नगरपालिका, रामारोशन गाउँपालिका, ढकारी गाउँपालिका र तुर्माखाँद गाउँपालिकाको […]

म्याग्दीको धवलागिरि गाउँपालिका पहिलो पूर्णखोप सुनिश्चितता र दिगोपना घोषित

प्रताप बानियाँ म्याग्दी। ‘पूर्णखोप सुरक्षित भविष्य’ भन्ने मूल नारासहित म्याग्दीको धवलागिरि गाउँपालिका पूर्णखोप सुनिश्चितता एवं दिगोपना घोषित भएको छ । धवलागिरि गाउँपालिकाको आयोजनामा सोमबार एक समारोहबीच गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता तथा […]

नागरिक लगानी कोषले बाँड्यो एक अर्ब ५२ करोड थप प्रतिफल

काठमाडौं । नागरिक लगानी कोषबाट सहभागीहरूलाई एक अर्ब ५२ करोड थप प्रतिफल प्रदान गरेको छ । कोषले बचत वृद्धि अवकाश कोष कार्यक्रमका सहभागीहरूलाई उहाँहरुको खातामा जम्मा भएको रकममा एक प्रतिशतका […]

चार स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निमित्त उपकुलपति नियुक्त

काठमाडौं । उपकुलपति रिक्त चारवटा स्वास्थ्य विज्ञान प्रतिष्ठानले उपकुलपति पाएको छ । कुलपति प्रधानमन्त्री केपी शर्मा ओलीले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान […]

५ महिनापछि सिरहा नगरपालिकाले पायो प्रमुख प्रशासकीय अधिकृत

सिरहा । सिरहा नगरपालिकाले झन्डै पाँच महिनापछि प्रमुख प्रशासकीय अधिकृत पाएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतका रूपमा नगरपालिकाकै स्वास्थ्य शाखा प्रमुख मोहम्मद इद्रिस राइनलाई […]

नेपालले निर्यात गर्ने वस्तुहरुमा सबैभन्दा ठूलो हिस्सा भटमास तेलको :९ महिनामा साढे ६२ अर्ब भन्दा बढीको निर्यात

काठमाडौं । नेपालले निर्यात गर्ने वस्तुहरुमा सबैभन्दा ठूलो हिस्सा भटमास तेलको देखिएको छ । नेपालको आफ्नै उत्पादन नभई विदेशबाट अर्धप्रशोधित भटमास तेल (क्रुड सोयाबिन आयल) आयात गरेर प्रशोधित तेलका रुपमा […]

नेपाली सेनाले गर्‍यो लाङटाङ क्षेत्रमा बिरामी परेका एक पर्यटकको उद्धार

काठमाडौँ। नेपाली सेनाले लाङटाङ राष्ट्रिय निकुञ्जस्थित पर्यटकीय क्षेत्रमा बिरामी परेका एक इजरायली पर्यटकको उद्धार गरेको छ। ती पर्यटक बिरामी परेपछि करिब दुई घण्टा पैदल बोक्दै शेर्पा गाउँसम्म पुर्‍याएर प्राथमिक उपचार […]