कञ्चनपुरका दुई पालिकाले संयुक्त रूपमा दमकल खरिद गर्ने

भुवन भट्टकञ्चनपुर । आगलागीको जोखिमलाई मध्यनजर गर्दे कञ्चनपुरका दुई पालिकाले संयुक्त रूपमा अग्नि नियन्त्रक दमकल खरिद गर्ने निर्णय गरेका छन् । गर्मी बढ्दै गएपछि आगलागीका घटना न्यूनीकरणमा सहजता होस भन्न […]

ट्याक्टरले खेत जोत्दै मधेशका महिला

रौतहट । परम्परागत रूपमा घरेलु काम र खेतको सामान्य श्रममा सीमित मधेशका महिला आधुनिक कृषिमा सक्रिय भूमिका खेल्न थालेका छन् । रौतहटका महिला खेतमा काम गर्ने मात्र होइन ट्याक्टर चलाउँदै […]

जुम्लाको तातोपानी गाउँपालिका गिडिदहमा नौ सय पर्यटक भित्र्याउने लक्ष्य

नौरते नेपाली जुम्ला । तातोपानी ४ डिगिखोला गाउँको सिरानमा रहेको गिडिदह (ताल) मा करिब ९ सय पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ । प्रचुर सम्भावना बोकेको गिडिदहमा आन्तरिक र बाह्य गरी […]

मानव–हात्ती सहअस्तित्व कायम गर्न हात्ती पूजा

चाँदनी आचार्य कैलाली । बर्दिया राष्ट्रिय निकुञ्ज ठाकुरद्वाराको हात्ती प्रजनन केन्द्र हात्तीसारमा परम्परागत धार्मिक विधि अनुसार मङ्गलबार हात्ती पूजा गरिएको छ । निकुञ्ज आसपासका स्थानीयवासी जङ्गली हात्तीबाट आतङ्कित भएपछि हात्तीबाट हुने […]

वैशाख १२ देखि सङ्घीय संसद्को बजेट अधिवेशन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को बजेट अधिवेशन आह्वान गर्नुभएको छ । मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले वैशाख १२ गते दिउँसो १ बजे दुवै सदनको बैठक आह्वान गर्नुभएको हो । […]

नवलपरासीमा तीन हजार ३४ मेट्रिक टन तोरी उत्पादन

नवलपरासी । नवलपरासी [बर्दघाट सुस्तापूर्व]मा यस वर्ष तीन हजार ३४ मेट्रिक टन तोरी उत्पादन भएको छ । कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा यस वर्ष दुई हजार ४६९ हेक्टर क्षेत्रफलमा तोरीखेती […]

लुम्बिनी कप अन्तर्राष्ट्रिय महिला फुटबलको तयारी पूरा

नेपालगन्ज । लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भएको जनाईएको छ । नेपालगन्ज रङ्गशालामा वैशाख ५ गतेदेखि १२ गतेसम्म चल्ने प्रतियोगितालाई भव्य र सभ्य बनाउन रङ्गशाला […]

फोहोर व्यवस्थापन लापरबाही गर्ने एभरेष्ट अस्पताललाई महानगरले तिरायो ५० हजार जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले फोहर व्यवस्थापनमा लापरबाही गरेको भन्दै नयाँ बानेश्वरस्थित एभरेष्ट अस्पताललाई ५० हजार रुपैयाँ जरिवाना तिर्न आदेश दिएको छ । महानगरको वातावरण व्यवस्थापन विभागले अस्पतालबाट हानीकारक फोहर उचित […]

वैशाख ६-७ गते देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौं । सरकारको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत देशभरका बालबालिकालाई शनिबार र आइतबार भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदैछ । ६ महिना देखि ५ वर्ष उमेर समूहका बालबालिकालाई भिटामिन ‘ए’ […]

कागेश्वरी मनोहरा नगरपालिकाको एकीकृत सेवाले सेवाग्राही दंग, पालिकालाई दिए स्याबासी

प्रदिप नेपाली काठमाडौं। काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा कार्यालय खुल्ने दिन कर्मचारीहरु विहान १० बज्नु भन्दा पाँच-दश मिनेट अघि नै कार्यालय परिसरमा आइपुग्छन् । बाहिरबाट हेर्दा भौतिक संरचना जति चिटिक्क परेको […]