पाँचथरमा जारी चौँरी महोत्सवमा भारत र भुटानका पर्यटकको भिड
राधा लुइँटेल फिदिम। आठौँ चौँरी महोत्सवमा चौँरी हेर्न भारत र भुटानसम्मको पर्यटक आएका छन् । पाँचथरको ३ हजार ४ सय ५० मिटर उचाइमा रहेको चार रातेमा सुरु भएको चौर महोत्सवमा […]
राधा लुइँटेल फिदिम। आठौँ चौँरी महोत्सवमा चौँरी हेर्न भारत र भुटानसम्मको पर्यटक आएका छन् । पाँचथरको ३ हजार ४ सय ५० मिटर उचाइमा रहेको चार रातेमा सुरु भएको चौर महोत्सवमा […]
भोजपुर। रामप्रसादराई गाउँपालिका–६ स्थित वैकुण्ठेमा ‘सुन्तला, कागती फलफूल’ सिकाइ केन्द्र स्थापना गरिएको छ । व्यावसायिक सुन्तला तथा फलफूलखेतीमा लागेका किसानलाई खेती प्रविधिको विषयमा अभ्यासमूलक सीप दिन यहाँ सिकाइ केन्द्र स्थापना […]
नवलपरासी । पश्चिम नवलपरासीस्थित सुनवल नगरपालिका–११, धुर्कोट बस्ने ४७ वर्षीय जिउती बाह्रघरे घरमा बिजुली पुगेपछि दङ्ग हुनुभएको छ । हरेक चुनावमा गाउँमा पुग्ने नेताले बिजुली बालिदिने आश्वासन दिए पनि चुनाव […]
सुर्खेत । सरकारी भवन अलपत्र पार्ने ठेकेदारको धरौटी जफत गरिएको छ । भाषा, धर्म तथा संस्कृतिको संरक्षण गर्ने उद्देश्यले निर्माण गर्न लागिएको सङ्ग्रहालयको भवन अलपत्र पारेपछि धरौटी जफत गरिएको हो । वीरेन्द्रनगरस्थित […]
काठमाडौं। सरकारी निकायका कार्यरत अस्थायी, करार कर्मचारी अब सामाजिक सुरक्षा योजनामा सहभागी हुन पाउने भएका छन्। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका निमित्त सचिव डण्डुराज घिमिरेका अनुसार नयाँ वर्ष, २०८२ […]
टोपलाल अर्याल रेसुङ्गा। किसान बारीमा मल फालेर मकै रोप्न वर्षाको प्रतीक्षामा थिए । भर्खरै भएको वर्षाले मकै किसानहरूलाई उत्साहित बनाएको छ । पहाडी जिल्लाहरूमा अधिकांश किसानले चैतमै मकै रोप्छन् । […]
जनार्जन खत्रीसर्लाही। भौगोलिक हिसाबले सर्लाहीको सबैभन्दा ठुलो र विकट क्षेत्रमा पर्ने लालबन्दी नगरपालिका–१५, मा आफ्नै वडाभित्र वडा कार्यालय सञ्चालनमा ल्याइएको छ । लालबन्दी १५ को झरझरामा निर्माण भएको वडा कार्यालय […]
प्रेम अधिकारीइलाम । नेपाली नयाँ वर्ष २०८२ को अवसरमा नेपाल आएका विभिन्न देशका राजदूतले अन्तुमा चिया टिपेका छन् । सोमबार राजदूतहरुले चिया बोक्ने डालो भिरेर चिया टिपेका हुन् । परराष्ट्र […]
हरिकृष्ण शर्मा मुस्ताङ । मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ मा अवस्थित प्राकृतिक रुपमा जमिनबाट निस्किएको तातोपानी पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । प्राचिन मानव सभ्यताको झल्को […]
अर्जुन काफ्ले स्याङ्जा । आँधीखोला गाउँपालिका–१ बाटास्वारामा स्याङ्जामा ब्राह्मण सङ्ग्राहलय निर्माण गरिएको छ । गुरुङ, मगर, कुमाल लगायतका जातीले संग्रहालय आफ्नो धर्म सस्कृति जोगाईरहदाँ यहाँ हन्दु धर्म संस्कृतिको रक्षा गर्न […]