म्याग्दीको दुर्गम गाउँ कुइनेको कोसेरा खोलामा स्टिल ट्रस पुल निर्माण

ठाकुरप्रसाद आचार्यम्याग्दी । रघुगङ्गा गाउँपालिकाको दुर्गम गाउँ कुइनेको कोसेरा खोलामा स्टिल ट्रस प्रविधिको पुल निर्माण गरिएको छ । पुल निर्माण भएसँगै बर्खायममा जोखिम मोलेर खोला वारपार गर्नुपर्ने बाध्यता अन्त्य भएको […]

प्रकोपजन्य घटना नियन्त्रणमा लुम्बिनी सरकारले देखायो तदारुकता

बुटवल । लुम्बिनी प्रदेश सरकारले गर्मीयाम सुरु भइसकेकोले वनडढेलो, आगलागी, हावाहुरीलगायतका जोखिमबाट हुने प्रकोपजन्य घटना नियन्त्रणमा तदारुकता देखाएको छ । प्रदेश सरकारले भूकम्प, बाढी, पहिरो, चट्याङ, असिना, हावाहुरी तथा अतिवृष्टिको जोखिम […]

भोजपुरको मानेभञ्याङमा ‘तरकारी सिकाई केन्द्र’ स्थापना

भोजपुर । भोजपुरको रामप्रसादराई गाउँपालिका–५ मानेभञ्याङमा तरकारी सिकाई केन्द्र स्थापना गरिएको छ। किसानलाई तरकारीलगायत विभिन्न कृषि उपजको आधुनिक खेती प्रणालीको विषयमा अभ्यासमूलक ज्ञान प्रदान गर्न यहाँ सिकाई केन्द्र स्थापना गरिएको […]

धादिङबेँसी–साङ्कोस सडक कालोपत्रे सुरु

धादिङबेँसी । उत्तरी धादिङलाई जोड्ने दामन–पाख्रिन मार्गको धादिङबेँसी–साङ्कोस सडकखण्डको स्तरोन्नतिसहित कालोपत्रे गर्ने कार्य सुरु भएको छ । चार दशकअगाडि सुरु भएको यस सडकको १६ किलोमिटर क्षेत्रमा स्तरोन्नतिसहित कालोपत्रे गर्न थालिएपछि स्थानीयले […]

अनुमति बिना सडक खन्नेलाई महानगरले तिरायो २५ हजार जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १५, स्वयम्भूमा अनुमति बिना सार्वजनिक सम्पत्ति कालोपत्रे सडक खनेर क्षति पुर्याएपछि महानगर प्रहरीले कारबाही गरेको छ । महानगर प्रहरी बलले दोषी ठहर गर्दै छिरिङ […]

आज चैते दसैं मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दसैँ पर्व आज नेपालीले घर घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदैछन् । वर्षमा चार नवरात्र पर्छन् । आषाढ र […]

कोशी प्रदेशको पर्यटन योजना बनाउन छलफल

धनकुटा । आगामी वर्ष २०८२ लाई पर्यटन वर्षका रूपमा मनाउने कोशी प्रदेशको कार्ययोजना निर्माणका लागि कोशी प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्रालयले सरोकारवालासँग यहाँ छलफल गरेको छ । मन्त्रालयको कोशी […]

भीमदत्त नगरपालिकाले युवालाई दमाहा बजाउने कला सिकाउँदै

कञ्चनपुर । भीमदत्त नगरपालिकाले नगर क्षेत्रका युवालाई दमाहा बजाउन सिकाउन थालेको छ । १५ दिने तालिमको व्यवस्था गरी नगरपालिकाले युवाहरुलाई दमाहा बाजा बजाउनमा पोख्त बनाउन थालेको हो । “सुदूरपश्चिम क्षेत्रको […]

भरतपुर महानगरपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न

शान्ता अधिकारी चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर महानगरले उल्लेख्य प्रगति गरेको बताउनुभएको छ । उहाँले महानगरले अल्पकालिन, मध्यकालिन र दीर्घकालिन महत्वका योजनाहरु एक साथ अघि बढाएको पनि […]

अब ७५३ वटै पालिकामा नागरिक आरोग्य सेवाः स्वास्थ्यमन्त्री

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारले नागरिक आरोग्य सेवालाई ७५३ वटै पालिकामा विस्तार गर्ने बताउनुभएको छ । शुक्रबार राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग सेवा केन्द्र बुढानीलकण्ठ काठमाडौँको सेवा […]