तराईसँग जोडियो ढोरपाटन, बागलुङवासीका लागि अवसर
बागलुङ । अग्ला पहाड र थुप्रै जङ्घार पार गरेपछि पुग्न सकिन्छ ढोरपाटन । भौगोलिक विकटताका कारण पछाडि परेको ढोरपाटन अहिले बिस्तारै सुगमतर्फ उन्मुख छ । एक दशक अगाडिसम्म गोरेटो बाटोमा […]
बागलुङ । अग्ला पहाड र थुप्रै जङ्घार पार गरेपछि पुग्न सकिन्छ ढोरपाटन । भौगोलिक विकटताका कारण पछाडि परेको ढोरपाटन अहिले बिस्तारै सुगमतर्फ उन्मुख छ । एक दशक अगाडिसम्म गोरेटो बाटोमा […]
म्याग्दी । भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धौलागिरि गाउँपालिकाले घुम्ती शिविरमार्फत वडामै पुगेर उपभोक्ता समितिसँग योजना सम्झौता गरेको छ । वडामै योजना सम्झौता हुँदा उपभोक्ता समितिलाई झन्झट […]
बागलुङ । यस वर्ष बागलुङमा २६ करोड ४६ लाख ५४ हजार सुन्तला उत्पादन भएको छ । उत्पादनमा केही गिरावट आए पनि किसानले मूल्य भने गत वर्षको तुलनामा बढी पाएका छन् […]
पर्वत । लामो समयदेखि खानेपानीको अभाव झेल्दै आएका पर्वतको मोदी गाउँपालिका–४ लेसपारका २ सय ११ घर धुरीमा खानेपानी विस्तार भएसँगै स्थानीयवासी खुशी भएका छन् । पर्यटकिय गाउँको रुपमा रहेको लेसपारमा […]
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले पोखरामा भूमिगत वितरण प्रणालीमार्फत विद्युत् आपूर्ति दिन सुरु गरेको छ । पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत विद्युत् वितरण प्रणाली (तार) लाई भूमिगत, सुदृढीकरण र स्वचालित […]
गोरखा । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यालय कार्यान्वयन एकाइ गोरखाले सुन्तला जातको फलफूलको बगैंचा व्यवस्थापन सम्बन्धी सुन्तला खेती गर्ने किसानलाई तालिम दिएको छ । गोरखा र तनुहँको किसानका लागि गोरखा […]
तनहुँ । राइनास नगरपालिका–६ धमिलीकुवाका महिला सामूहिक खेतीमा रमाउन थालेका छन् । त्यहाँस्थित मार्गदर्शन महिला बहुउद्धेश्यीय सहकारी संस्थाले महिलाको आयआर्जन बढाउन सामूहिक खेतीमा प्रोत्साहन गरेपछि उनीहरूको दिनचर्या परिवर्तन भएको हो । डोजर […]
तनहुँ । ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको संरचना निर्माणका क्रममा प्रभावित भएका एक सय एक परिवारलाई क्षतिपूर्ति रकम प्रदान गरिएको छ । आयोजनाप्रमुख […]
बागलुङ । बागलुङमा अलैँची उत्पादनमा वृद्धि भएको छ । क्षेत्र विस्तारका कारण गत वर्ष बागलुङका किसानले ४८ मेट्रिक टन अलैँची उत्पादन गर्न सफल भएका छन् । कृषि ज्ञानकेन्द्रको तथ्याङ्कअनुसार यहाँ […]
स्याङ्जा। आफ्नै सक्रियतामा आयआर्जन गर्ने लक्ष्यसहित अर्जुनचौपारी गाउँपालिका तरकारी खेतीमा लागेको छ । गाउँपालिकाले वडा नं. १ सिन्नेपानी र नब्बेमा ४० रोपनी क्षेत्रफल जग्गा पाँच वर्षका लागि प्रतिवर्ष १० हजार […]