हिमाली जनजीवनको अविभाज्य अङ्ग ‘याक’ संरक्षणका लागि सङ्गठित प्रयास आवश्यक छ : मन्त्री अधिकारी
काठमाडौँ । कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले याकपालनले हिमाली समुदायको आयआर्जन, खाद्य र पोषण सुरक्षा, प्राङ्गारिक खेती तथा वातावरणीय सन्तुलनमा महत्त्वपूर्ण योगदान पुर्याइरहेको बताउनुभएको छ । प्रथम राष्ट्रिय याक […]


