परराष्ट्रमन्त्री र युएइका मन्त्रीबीच भेटवार्ता, पोखरा-दुबई उडानका लागि आग्रह

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग संयुक्त अरब इमिरेट्स (युएई) का विदेश, अर्थ तथा व्यापार मामिलासम्बन्धी राज्यमन्त्री अहमद अली अल सायेघले आज ओमनको राजधानी मस्कटमा शिष्टाचार भेटवार्ता गरेका छन् […]

आजदेखि अन्तर्राष्ट्रिय महिला फुटबल शुरू: सावित्राले पहिलो खेल गुमाउन सक्ने

काठमाडौं। एएफसी महिला एसियन कप र फिफा विश्वकप लक्षित प्रतियोगिता फागुन १४ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान तथा गोलकिपर एञ्जिला तुम्बापो सुब्बाले अन्तर्राष्ट्रिय महिला […]

नवीकरणीय ऊर्जा दक्षतासम्बन्धी विधेयक, २०८१ सर्वसम्मतिले पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक, २०८१ सर्वसम्मतिले पारित गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित नवीकरणीय ऊर्जा तथा […]

समाजवादी प्रेस संगठनको अध्यक्षमा बरिष्ठ पत्रकार शम्बु श्रेष्ठ

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) निकट नेपाल समाजवादी प्रेस संगठनको अध्यक्षमा वरिष्ठ पत्रकार शम्बु श्रेष्ठ चयन भएका छन् । समाजवादी प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलाबाट श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन […]

प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलना मुद्दामा कारण देखाऊ आदेश जारी

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दायर भएको अदालतको अवहेलनासम्बन्धी मुद्दामा कारण देखाऊ आदेश जारी भएको छ। न्यायाधीशद्वय सारंगा सुवेदी र नित्यानन्द पाण्डेयको इजलासले आइतबार प्रारिम्भक सुनुवाइपछि यस्तो आदेश जारी […]

संसदमा उभिएर उत्तरसमेत दिन नसकेका प्रधानमन्त्री , उल्टै सांसदहरुसंग झोंकिए : कस्लाई के भने ?

काठमाडौं । हिउँदे अधिवेशन सुरू भएपछिको पहिलो प्रश्नोत्तरमा प्रधानमन्त्री केपी शर्मा ओली प्रश्नोत्तरकर्ता सांसदसँगै खनिएनन् मात्र होइन कि जवाफसमेत दिएनन् । उल्टो प्रश्नकर्ता सांसदमाथि नै प्रश्नको ओइरो लगाए । प्रश्नोत्तरमा […]

माओवादी र एमाले नेकपा एसले लिएको बाटोमा आउनैपर्छ : घनश्याम भुसाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले महासचिव भुसालले आजको संकटको समाधान वामपन्थीले दिने भए पनि एमाले र माओवादीबाट सम्भव नभएकाले नेकपा एसको भूमिका निर्णायक रहेको दाबी गरेका छन् […]

चितवनको गाजर र चुकन्दर जर्मन निर्यात

चितवन । भरतपुर महानगरपालिका–१५ श्रीपुरमा उत्पादित गाजर र चुकन्दर जर्मन निर्यात हुन थालेको छ । १२ बिघामा लगाइएको १०० टन चुकन्दर र १५० टन गाजर जर्मन निर्यात हुन थालेको हो […]

‘थ्री बाइ थ्री’अन्तर्राष्ट्रिय बास्केटबलमा भारतलाई हराउँदै नेपाल च्याम्पियन

काठमाडौं । राइभल भारतविरुद्ध २१–१७ को जित निकाल्दै नेपाल थ्री बाइ थ्री अन्तर्राष्ट्रिय बास्केटबल प्रतियोगिताको च्याम्पियन बनेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेप कभर्डहलमा सम्पन्न प्रतियोगिताको विजेता नेपालले १ हजार […]

लोकतन्त्र नै न्यायपूर्ण समाजको आधारशीला हो : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्र नै न्यायपूर्ण समाजको आधारशीला र मौलिक अधिकारहरू यसको जीवनरेखा भएको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित पाँचौं ‘ल एशिया’ तथा अन्तर्राष्ट्रिय मानव अधिकार सम्मेलनमा […]