समाजवादी प्रेस संगठनको अध्यक्षमा बरिष्ठ पत्रकार शम्बु श्रेष्ठ

राम्रो पालिका संवाददाता 80

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) निकट नेपाल समाजवादी प्रेस संगठनको अध्यक्षमा वरिष्ठ पत्रकार शम्बु श्रेष्ठ चयन भएका छन् ।

समाजवादी प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलाबाट श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । त्यस्तै, उपाध्यक्षमा हृदय भुसाल, महासचिवमा रोहित दाहाल र कोषाध्यक्षमा भरतराज पोखरेल चयन भएका छन् ।

अध्यक्ष श्रेष्ठ दृष्टि साप्ताहिकका प्रधान सम्पादक हुन् ।

प्रतिक्रिया (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *