तनहुँमा बनेको गुणस्तरहीन पुल भत्काएर ठेकेदारबाट पुनर्निर्माण गराईने

अमरराज नहर्की तनहुँ। तनहुँको एक निर्माणधीन गुणस्तरहीन पुल भत्काइएको छ। पूर्वाधार विकास कार्यालय तनहुँले भत्काएर पुर्ननिर्माणको लागि निर्देशन दिएपछि व्यास नगरपालिकाको वडा नम्बरको–३ देउरालीनगर, बिसघरे र वडा नम्बर १ को […]

जुम्ला विमानस्थल स्तरोन्नतिको बाटो खुल्यो

जुम्ला । जुम्ला विमानस्थल स्तरोन्नतिको बाटो खुलेको छ । बर्सौंदेखि स्तरोन्नति हुने भनिए पनि विभिन्न कारणले विनियोजित बजेट खर्च हुन नसकेर फिर्ता हुने गरेको थियो । सरकारले जगा अधिग्रहणका लागि […]

म्याग्दीको दोबा गाउँका चार सय घरधुरीमा खानेपानी सुविधा पुग्यो

ठाकुरप्रसाद आचार्य म्याग्दी । शुद्ध खानेपानी सुविधाबाट वञ्चित अन्नपूर्ण गाउँपालिका १ दोबा गाउँमा खानेपानी सुविधा पुगेको छ । गण्डकी प्रदेश सरकारको करिब पाँच करोड रुपियाँ लागतमा एक घर एक धारा […]

कञ्चनपुर–कमला सडक विस्तारः लहानमा ‘ओभरपास’ निर्माण थालियो

सिरहा । पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुर–कमला सडक विस्तारका क्रममा लहानचोकमा ‘ओभरपास’ निर्माणको सुरु भएको छ । ‘चाइना रेलवे–२ इञ्जिनियरिङ ग्रुप’ले ‘ओभरपास’ निर्माण थालेको हो । सप्तरीको कञ्चनपुरबाट सिरहाको कमलासम्म ८६ दशमलव […]

कैलालीको होमस्टे गाउँ भादा देशकै उत्कृष्ट

धनगढी। थारू कला, संस्कृतिको खुला सङ्ग्रहालयका रूपमा परिचित कैलालीको होमस्टे गाउँ भादा देशकै उत्कृष्ट घोषित भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको तारागाउँ विकास समितिले होमस्टे गाउँ […]

पर्वत जिल्लाको ‘तल्लो मोदी–नयाँ मोदी प्रसारण लाइन’ निर्माण सुरु

पर्वत। ऊर्जा नदीका रूपमा विकास भएको यहाँको मोदीखोलामा उत्पादित जलविद्युतलाई एकीकृत रूपमा राष्ट्रिय प्रसारण लाइनमा जोड्ने उद्देश्यले तल्लो मोदी–नयाँ मोदी प्रसारण लाइन निर्माण सुरु गरिएको छ । कुश्मा नगरपालिका–७ खरेहादेखि […]

लमजुङ र गोरखा जोड्ने चेपे नदीमा पुल बनेपछि आवतजावतमा सहज

नवीनराज कुइँकेल लमजुङ। लमजुङ र गोरखा जोड्ने कुनाघाटस्थित चेपे नदी भच्चेक सडक पुल निर्माणले दुई जिल्लाका नागरिकलाई सहज भएको छ । पूर्वी लमजुङको दुधपोखरी गाउँपालिका र गोरखाको अजिरकोट गाउँपालिका जोड्ने […]

प्युठानमा चैते धान खेतीको प्रवर्धनपछि तीन हजार छ सय रोपनीमा बिस्तार

सुजल श्रेष्ठप्युठान । आर्थिक वर्ष ०७७/०७८ सम्म जिल्लामा दुई सय रोपनी क्षेत्रफलमा चैत धान खेती हुने गर्दथ्यो । किसानहरुले विभिन्न फाँटहरुमा छिटफुट रुपमा चैते धान लगाउने गर्दथे । सिँचाइको राम्रो […]

सम्झौताको सात वर्षपछि कर्णाली कोरिडोरको ताग्रु खोलामा बन्यो पुल

राजन रावत हुम्ला । सम्झौता भएको साँढे सात वर्षापछि कर्णाली कोरिडोरको सिमकोट हिल्सा सडकको ताग्रु खोलामा पक्की पुलको निर्माण कार्य सम्पन्न भएको छ । निर्माण सामाग्री समय मै जुटाउन नसकेपछि […]

गणतन्त्र आएपछि फेरियो बाजुरावासीको जीवनशैली

बाजुरा । बाजुरा देशकै ७७ औँ स्थानमा पर्छ । यहाँका पूर्वीउत्तर क्षेत्रमा पर्ने चार पालिका त झनै जिल्लाकै विकट क्षेत्रमा पर्ने गरेका छन् । यहाँका यी पालिकाका अधिकांश वडा तीभन्दा अझै विकट […]