निर्माण व्यवसायीले बेवास्ता गरेपछि आफैं सडक जोगाउन जुटे चिसापानीका स्थानीय

रामेछाप । निर्माण व्यवसायीले सडक संरक्षणमा बेवास्ता गरेपछि रामेछापको मन्थली नगरपालिका–८ चिसापानीका स्थानीय आफै सडक जोगाउने काममा जुटेका छन् । गएको वर्षा र केही दिन अघिको वर्षाले कटान र गेग्र्यान […]

इनरुवा-न्यू पूर्णिया र दोदोधरा-बरेली प्रसारण लाइन निर्माण गर्न सम्झौता

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का र भारतका विद्युत् र आवास तथा सहरी मामिला मन्त्री मनोहरलाल खट्टरको उपस्थितिमा नेपाल र भारतबीच अन्तर्देशीय प्रसारण लाइन विस्तारमा महत्त्वपूर्ण सम्झौता […]

साइकल लेनसहित सौराहामा आकर्षक सडक

शालिग्राम नेपाल चितवन। चितवनको पर्यटकीय नगरी सौराहा क्षेत्रको सौन्दर्यीकरणका लागि आकर्षक सडक निर्माण गरिएको छ । रत्ननगरको टाँडीबाट दक्षिण लागेपछि चित्रसारी पुलदेखि सौराहाको मुख्य क्षेत्र जोड्ने सडक र राप्ती नदीकिनारबाट […]

तुलसीपुरमा ‘एक घर एक धारा’ अभियान

गोकर्ण पौडेल तुलसीपुर । २०४० सालमा तत्कालीन बिजौरी र मानपुर गाविसका उपभोक्ताहरूको घरदैलोमा पानी पुर्‍याउनका लागि ७० वटा सार्वजनिक धारा निर्माण गरिएको थियो । तत्कालीन अवस्थामै नेपालकै दोस्रो ठुलो संस्कृत […]

चितवन राष्ट्रिय निकुञ्ज प्रभावितलाई एक करोड बढी राहत

चितवन । चितवन राष्ट्रिय निकुञ्जले वन्यजन्तुबाट प्रभावितलाई एक करोड २३ लाख छ हजार ८४२ रुपैयाँ राहत प्रदान गरेको छ । निकुञ्जले मध्यवर्ती क्षेत्रभित्रका चार सय १२ घटनाको राहतस्वरूप सो रकम […]

जुम्लाको हिमा गाउँपालिका–१ दिवारगाउँ ‘पूर्ण सरसफाइउन्मुख’ घोषणा

जुम्ला । जुम्लाको हिमा गाउँपालिका–१, दिवारगाउँको तल्लो बस्तीलाई जुम्लाकै पहिलो ‘पूर्ण सरसफाइउन्मुख’ घोषणा गरिएको छ । आइतबार हिमा, सिँजा र कनकासुन्दरी गाउँपालिकाको संयुक्त आयोजनामा बृहत् खानेपानी सरसफाइ तथा स्वच्छता (वास) सम्मेलनका […]

दार्चुला स्थित दुहुँ गाउँपालिकाको खरीखानीले गाउँमै रोजगारी

दार्चुला । आठ वर्षदेखि दार्चुलाको खरी छिमेकी भारत निर्यात हुँदै आएको छ । दार्चुला जिल्लाको उत्तरमा पर्ने दुहुँ गाउँपालिका–५ को नौमुणे क्षेत्रबाट निकालिएको खरी दार्चुलाको खलङ्गा नाकाबाट भारतको हल्द्धानी निर्यात […]

बत्तिस वर्षमा अछामको कमलबजार विमानस्थलमा व्यावसायिक उडान सुरु

अछाम । निर्माण थालनी भएको ३२ वर्षपछि अछामको कमलबजार विमानस्थलमा व्यावसायिक उडान सुरु भएको छ । कमलबजार नगरपालिका, मङ्गलसेन नगरपालिका, पञ्चदेवल विनायक नगरपालिका, रामारोशन गाउँपालिका, ढकारी गाउँपालिका र तुर्माखाँद गाउँपालिकाको […]

नौ वर्षपछि सिद्धिचरण नगरपालिकामा प्रहरी पोस्टको आफ्नै भवन

शेरबहादुर राई ओखलढुङ्गा । ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका-६ को जन्तरखानी ठडेमा स्थापना भएको प्रहरी पोस्टको नौ वर्षपछि आफ्नै भवन बनेको छ । २०७३ साल देखि प्रहरी पोस्ट स्थानीयको निजी घरबाट सञ्चालन […]

गोरखाको अश्राङ-बोर्लाङ-घाटबेँसी-आरुघाट सडक खण्ड कालोपत्रे सुरु

गुणबहादुर रोका सुलीकोट । गोरखाको भिमसेन थापा गाउँपालिकादेखि आरुघाटसम्म पुग्ने अश्राङ-बोर्लाङ-घाटबेँसी-आरुघाट सडक खण्ड कालोपत्र सुरु भएको छ । भिमसेन थापा गाउँपालिकाको सिमानादेखि आरुघाट गाउँपालिकासम्म पुग्ने झण्डै ३ किलोमिटर सडक धेरै […]