कैलाली मोहन्याल गाउँपालिकाको ‘राजकाँडा धुलीकोट’ पर्यटकको पर्खाईमा

चाँदनी आचार्य कैलाली । कैलाली जिल्लाको मोहन्याल गाउँपालिका ७ मा एउटा ऐतिहासिक भग्नावशेष छ । जसलाई राजकाँडा धुलीकोट भनिन्छ । धुलीकोटबाट कर्णालीनदी लगायत सुर्खेतका गाउँहरु र हिमालहरु देखिन्छन् भने दक्षिण […]

जुम्लामा खानेपानीको पहुँच विस्तार गरिने

सिँजा , जुम्ला । सङ्घीय खानेपानीमन्त्री प्रदीप यादवले प्रत्येक नागरिकको घरमा स्वच्छ र सुरक्षित खानेपानीको पहुँच पुर्‍याउन वर्तमान सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । जुम्लाको हिमा, सिँजा र कनकासुन्दरी गाउँपालिकाका लागि […]

ट्रयाक खोलिएको २२ वर्षपछि मनाङमा सार्वजनिक बस सेवा सञ्चालन

काठमाडौं । हिमाली जिल्ला मनाङमा आइतबारदेखि नियमित रूपमा सार्वजनिक बस सेवा सञ्चालनमा ल्याइएको छ । ट्रयाक खोलिएको २२ वर्षपछि सदरमुकाम चामेसम्म सार्वजनिक बस सेवा सञ्चालन गरिएको हो । प्रतिनिधिसभा सदस्य […]

विदेशका नेपालीलाई कमाइको केही प्रतिशत नेपालमा लगानी गर्न अध्यक्ष ढकालको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको अपार सम्भावना रहेको बताउँदै आफ्नो आम्दानीको केही अंश नेपालमा लगानीका लागि वैदेशिक रोजगारीमा रहेका नेपाली तथा गैरआवासीय नेपालीहरूलाई आग्रह […]

मदन भण्डारी राजमार्ग विस्तार: पूर्वी सुर्खेत खण्ड धमाधम कालोपत्रे

सुर्खेत। मदन भण्डारी राजमार्गको पूर्वी सुर्खेत खण्डको कालोपत्रे गर्ने काम अन्तिम चरणमा पुगेको छ । पूर्वी सुर्खेतको भेडाबारीदेखि धुलियाबिटसम्म पर्ने ३५ किमी यो सडकमा कालोपत्रे गर्ने काम धमाधम भइरहेको छ । हालसम्म […]

२ घण्टा लाग्ने सडक कालोपत्रपछि १५ मिनेटमा छोटियो

काठमाडौं । गण्डकी प्रदेशको गौरवको कोरोला त्रिवेणी सडक आयोजना अन्तर्गत तनहुँको घिरिङ गाउँपालिका–४ मानपुरदेखि बौदीकाली गाउँपालिकाको डेढ गाउँसम्म सडक कालोपत्रे भएपछि यात्रा सहज भएको छ । घिरिङको मानपुरदेखि डेढ गाउँसम्मको […]

चीनको अन्तरिक्ष मिसनमा अर्को सफलता ‘शेइयान–२७’ उपग्रह प्रक्षेपण

चीन । चीनले शनिबार बिहान उत्तर चीनको शानसी प्रान्तको ताइयुआन उपग्रह प्रक्षेपण केन्द्रबाट छवटा नयाँ परीक्षण उपग्रहहरू सफलतापूर्वक अन्तरिक्षमा पठाएको छ । ‘शेइयान–२७’ नाम दिइएका ती उपग्रहहरू बिहान ठीक ६ […]

भरतपुरमा १३ करोड लागतमा बोतल प्रशोधन उद्योग स्थापना, रिसाइक्लिङबाट कपडा र झोला बनाउने

काठमाडौं । प्लास्टिकका विभिन्न फोहरले देशभरका नदी फोहर भइरहेका बेला नदी सभ्यताको रक्षार्थ बोतल प्रशोधन गर्ने उद्योग स्थापना गरिएको छ । विश्व बैंकको सहयोग र संयुक्त राष्ट्र सङ्घीय खरिद सचिवालय […]

नारायणघाट–बुटवल सडक समयमै पूरा हुन्छ : प्रधानमन्त्री ओली

नवलपरासी। प्रधानमन्त्री केपी शर्मा ओलीले चार लेनमा विस्तार भइरहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ-बुटवल सडक समयमै पूरा हुने बताउनुभएको छ। उक्त सडकको गैँडाकोट खण्डको आज निरीक्षण गर्दै प्रधानमन्त्री ओलीले अब निर्माण कार्यमा […]

देश विकासमा मतभेद नराखौँ : प्रधानमन्त्री

चितवन। प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासमा मतभेद नराख्न आग्रह गर्नुभएको छ। भरतपुर पुलचोक–गोन्द्राङ–६ लेन सडकको आज यहाँ उद्घाटन गर्दै उहाँले सबैलाई विकासमा केन्द्रित हुन आग्रह गर्नुभएको हो। प्रधानमन्त्री ओलीले […]