लालबन्दी नगरपालिकामा आफ्नै वडाभित्र वडा कार्यालय सञ्चालन

जनार्जन खत्रीसर्लाही। भौगोलिक हिसाबले सर्लाहीको सबैभन्दा ठुलो र विकट क्षेत्रमा पर्ने लालबन्दी नगरपालिका–१५, मा आफ्नै वडाभित्र वडा कार्यालय सञ्चालनमा ल्याइएको छ । लालबन्दी १५ को झरझरामा निर्माण भएको वडा कार्यालय […]

पर्यटकको आकर्षक बन्दै लोमान्थाङको तातोपानी कुण्ड

हरिकृष्ण शर्मा मुस्ताङ । मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ मा अवस्थित प्राकृतिक रुपमा जमिनबाट निस्किएको तातोपानी पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । प्राचिन मानव सभ्यताको झल्को […]

स्याङ्जामा ब्राह्मण सङ्ग्राहलय निर्माण

अर्जुन काफ्ले स्याङ्जा । आँधीखोला गाउँपालिका–१ बाटास्वारामा स्याङ्जामा ब्राह्मण सङ्ग्राहलय निर्माण गरिएको छ । गुरुङ, मगर, कुमाल लगायतका जातीले संग्रहालय आफ्नो धर्म सस्कृति जोगाईरहदाँ यहाँ हन्दु धर्म संस्कृतिको रक्षा गर्न […]

कालीगण्डकी कोरिडोर बनेपछि यात्रा सहज

तम्घास । गुल्मीकोे कालीगण्डकी गाउँपालिकाबाट सदरमुकाम तम्घास जानका लागि तीन जिल्ला पार गरेर जानुपर्ने अवस्थाको अन्त्य भएको छ । पहिले कालीगण्डकीबाट स्याङ्जाको मिर्मी हुँदै गल्याङ, पाल्पाको बर्तुङ र रिडी हुँदै […]

प्रधानमन्त्री ओलीबाट झापा स्थित गौरादह नगर अस्पतालको शिलान्यास

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको गौरादह नगर अस्पतालको आज शिलान्यास गर्नुभएको छ।नगरपालिकाको वडा-१ स्थित चौतु चोकमा आयोजित कार्यक्रममा सो अस्पताल भवनको शिलान्यास भएको हो। कार्यक्रममा प्रधानमन्त्री ओलीले निर्माण […]

कर्णालीमा २१ महिनामा ६५ पुल निर्माण

सुर्खेत । आर्थिक वर्ष २०८-८१ देखि हालसम्मका २१ महिनाको अवधिमा कर्णाली प्रदेशभरी ६५ पुल निर्माण भएका छन् । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले दिएको विवरणअनुसार २३ पक्की पुल तथा […]

ऊर्जा क्षेत्रले गति लिएको बर्ष २०८१

काठमाडौँ । मुलुकको आर्थिक विकासको प्रमुख आधारका रूपमा स्थापित ऊर्जा क्षेत्रमा यस वर्ष केही महत्त्वपूर्ण प्रगति भएका छन् । सन् २०३५ सम्म कुल २८ हजार ५०० मेगावाट बिजुली उत्पादन गर्ने […]

नेपालमा होटलमा लगानी ओइरिएको वर्ष २०८१

काठमाडौँ । काठमाडौँको नक्सालमा पाँचतारे होटल ‘हिल्टन काठमाडौँ’ सञ्चालनमा आयो । शङ्कर ग्रुपले रु आठ अर्ब ३५ करोडको लागतमा उक्त होटल सञ्चालनमा ल्याएको हो । यता गत माघमा काठमाडौँको सुकेधारामा […]

स्वास्थ्य शिक्षा अनुसन्धान र नवप्रर्वतनको अभिवृद्धिबारे अन्तर्राष्ट्रिय सम्मेलन ललितपुरमा सुरु

काठमाडौँ। स्वास्थ्य शिक्षा अनुसन्धान र नवप्रर्वतनको अभिवृद्धि शीर्षकमा यहाँस्थित ललितपुरमा शनिबारदेखि दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ । विश्वविद्यालय अनुदान आयोगको अनुदानमा त्रिभुवन विश्व विद्यालयको शिक्षा शास्त्र केन्द्रीय विभाग, […]

मनहरी गाउँपालिका आफैंले बनायो पाँच पक्की पुल

हेटौँडा । सङ्घीयता लागु भएपछि स्थानीय तह आफैँले विकास निर्माणका काम अघि बढाउन सक्छन् भन्ने प्रमाण मकवानपुरको एक स्थानीय तहले पुष्टि गरिदिएको छ । यहाँस्थित मनहरी गाउँपालिकाले सङ्घीय र प्रदेश […]