सुदूरपश्चिम प्रदेशमा लगानी तथा विकास सम्मेलनको तयारी तीव्र

अविनाश चौधरी धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आयोजना गर्ने लगानी तथा विकास सम्मेलनको तयारीका लागि सबै समितिले कार्यतालिका बनाइ आ–आफ्नो कार्य सम्पादन गर्ने निर्णय गरिएको छ। मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको […]

गण्डकी र लुम्बिनी प्रदेश जोड्ने पक्की पुल सम्पन्न

तनहुँ। गण्डकी र लुम्बिनी प्रदेश जोड्न तनहुँको घिरिङ गाउँपालिका–१ कालीगण्डकी नदीमाथि निर्माण गरिएको पक्की पुलबाट यातायातका साधन सञ्चालन हुन थालेका छन् । पुल निर्माण भएर उद्घाटन नभए पनि यहाँबाट यातायातका […]

प्रविधिमैत्री कृषि पेसातर्फ आकर्षित बर्दियाका कृषक

बर्दिया । बर्दिया जिल्लाका कृषक प्रविधिमैत्री कृषि पेसातर्फ आकर्षित हुँदै गएका छन् । केही वर्षअघिसम्म बर्दियाका कृषकहरू गहुँ काट्नका लागि महिनौँ दिन लगाउँथे, गहुँ काट्दा ज्याला मजदुरीमा समेत धेरै रकम […]

आठ महिनामा भित्रियो साढे दस खर्ब रुपियाँ रेमिट्यान्स

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो आठ महिनामा १० खर्ब ५१ अर्ब ७७ करोड रुपियाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैङ्क आर्थिक अनुसन्धान विभागले बुधबार सार्वजनिक गरेको […]

जुम्लाको तिला गाउँपालिकामा ७० मेघावाटको विद्युत आयोजना निर्माण हुँदै

नेत्र शाही जुम्ला । जुम्लाको तिला नदीमा ७०.३७ मेघावाटको विद्युत् आयोजनाका लागि वातावरण मूल्याङ्कन गरिने भएको छ । नेपाल विद्युत् प्राधिकरण जवा तिला अर्धजलासययुक्त जलविधुत् आयोजना, नेपाल विद्युत् प्राधिकरण, इन्जिनियरिङ […]

सुनसरीको देवानगञ्जका सुकुम्वासीलाई धनीपुर्जा

जयकृष्ण यादव इनरुवा । सुनसरीको देवानगञ्ज गाउँपालिकाले “खुसी किसान, देवानगञ्जको पहिचान” भन्ने नाराका साथ ६ जना भूमिहीन दलित तथा भूमिहीन सुकुम्वासीहरूलाई जग्गाधनी प्रमाण–पत्र (लाल पुर्जा) वितरण गरेको छ । दोस्रो […]

नारायणगढ बजार क्षेत्रमा खानेपानीको अभाव भएपछि नयाँ खानेपानी आयोजना निर्माण हुँदै

चितवन । भरतपुर महानगरको व्यस्त नारायणगढ बजार क्षेत्रमा खानेपानीको अभाव भएपछि नयाँ परियोजना सुरु भएको छ । यहाँ रहेको खानेपानीको ट्याङ्कीले पानी नपुगेपछि नारायणगढको बेलचोक सहलगानी खानेपानी आयोजनामार्फत निर्माण गर्न […]

आगलागीबाट क्षतिग्रस्त लुम्बिनी र सुदूरपश्चिम जोड्ने चिसापानी पुलको मर्मत गरिने

ज्योति पन्थी बर्दिया । लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशको प्रवेश द्वारमा निर्माण गरिएको चिसापानी पुलमा आगलागी भएको करिब एक वर्षपछि मर्मत सम्भार सुरु भएको छ । बर्दिया र कैलालीको सिमा […]

वीरेन्द्रनगर नगरपालिकाको पर्यटन प्रवर्धनमा जोड : पर्यटकीय क्षेत्र संरक्षणसँगै विस्तार

सुर्खेत। वीरेन्द्रनगर नगरपालिकाले पर्यटन प्रवर्धनमा जोड दिएको छ । संरक्षण अभावमा रहेका ताल, पार्क र चौतारी पुनर्निर्माण गरेर पर्यटन प्रवर्धन गर्ने योजना बनाइएको नगरपालिकाले जनाएको छ । बुलबुलेमा ताल संरक्षण, घण्टाघरमा पार्क […]

तीनजुरे मिल्केबाट आज कोशी पर्यटन वर्ष आरम्भ हुँदै

काठमाडौं । कोशी प्रदेश सरकारले मनाउन लागेको पर्यटन वर्ष २०८२ को उद्घाटन बुधबार हुँदैछ। प्रदेशको विकास र पर्यटन प्रवर्धनका लागि एक वर्षसम्म मनाइने पर्यटन वर्षको उद्घाटन गर्ने कार्यक्रम छ। तीनजुरे […]