कर्णालीमा विकास निर्माणको अगुवाइ गर्न महिला सक्रिय

नेत्र शाही जुम्ला। पछिल्लो समय महिलाको नेतृत्वमा योजना निर्माण हुन थालेका छन् । यहाँको हिमा गाउँपालिका–२, कोइरेली गाउँका सुषमा रोकायाले सामाजिक स्तरको विकास निर्माणका काममा महिलाले सक्रियता देखाउन थालेको धेरै भएको […]

व्यास नगरपालिकाको बिपी वाटिकामा कभर्डहल निर्माण

दमौली । व्यास नगरपालिका–३ स्थित बिपी वाटिकामा ९६ लाख ६३ हजार सात सय ४७ रुपैयाँको लागतमा कभर्डहल निर्माण भएको छ । कभर्डहल व्यास नगर ब्याडमिन्टन क्लबले निर्माण गरेको हो । […]

जर्मनको आर्थिक सहयोगमा बन्यो विद्यालय भवन

दमौली । यहाँको शुक्लागण्डकी नगरपालिका–६ स्थित खैरेनीटार माध्यमिक विद्यालयको भवन निर्माण गरिएको छ । नेपाल हिल्फे वाइलग्रिस जर्मनको आर्थिक सहयोगमा विद्यालयको आठकोठे भवन निर्माण गरिएको हो । उक्त संस्थाको रु […]

पोखरा-मुग्लिन सडकको पश्चिमतर्फ ४३ प्रतिशत भौतिक प्रगति

गण्डकी। पोखरा–मुग्लिन सडक आयोजना (पश्चिम खण्ड) को भौतिक प्रगति ४३.३४ प्रतिशत पुगेको छ। कुल ३८.८८ किमी दूरीको यो खण्डमा हालसम्म २९.४७ किमी सडक कालोपत्र भएको आयोजना कार्यालयले जनाएको छ। चार […]

नीति निर्माताले निजी क्षेत्रलाई निरुत्साहित गर्नुहुँदैन : चन्द्र ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्योग व्यवसायीलाई र, वा, कमा जस्ता नीतिगत कारणले निरुत्साहित गर्न नहुने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित श्रम तथा रोजगार सम्मेलनलाई […]

पहिलो पटक हिमालपारिको गाउँ लिमी पुग्यो आयोडिनयुक्त नुन

राजन रावत हुम्ला । नाम्खा गाउँपालिका–६ स्थित हिमालपारिको गाउँ लिमीमा पहिलो पटक साल्ट ट्रेडिङ कर्पोरेसनको आयोडिनयुक्त नुन पुगेको छ । नाम्खा गाउँपालिका सडक सञ्जालसँग जोडिएसँगै वडाको पहलमा नुन लिमी पुगेको र […]

योजना थप्नु भन्दा थालिएका पूरा गर्न जरुरी: मन्त्री दाहाल

काठमाडौं। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नयाँ योजनाहरु थप गर्नु भन्दा थालिएका योजनाहरु पूरा गर्नु अहिलेको आवश्यकता रहेको बताउनु भएको छ। प्रतिनिधिसभामा विभिन्न समयमा सांसदहरुले उठाएका प्रश्नको शुक्रबार […]

जनकपुरमा ३२ किलोमिटरको चक्रपथ शिलान्यास

धनुषा। मधेश प्रदेशको राजधानी जनकपुरधामको चारैतिर भएर निर्माण हुने ३२ किलोमिटरको जनकपुर चक्रपथको बुधबार शिलान्यास गरिएको छ । नेकपा (एमाले) का सचिव तथा पूर्वउपप्रधानमन्त्री रघुवीर महासेठले चक्रपथको शिलान्यास गर्नुभएको हो […]

प्रधानमन्त्रीद्वारा आइएमई ग्रुपको कागज उद्योग उद्घाटन

महोत्तरी । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नेपाल पल्प एण्ड पेपर इण्डष्ट्रिज’को आज उद्घाटन गरेका छन् । महोत्तरीको गौशालामा आयोजित कार्यक्रमबीच प्रधानमन्त्री ओलीले सो उद्योगको उद्घाटन गरेका हुन् । आइएमई ग्रुपले […]

म्याग्दीको मध्यकालीगण्डकी आयोजना निर्माण सुरु, लागत करिब १३ अर्ब

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा ६६ दशमलव तीन मेगावाट क्षमताको मध्यकालीगण्डकी जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । आइएमई समूहको लागनीमा हाइड्रो सपोर्ट प्रालि प्रवर्धक रहेको आयोजना निर्माणस्थलमा परिचालित भएको […]