जनता आवास कार्यक्रम,साढे चार हजार घर निर्माण

विराटनगर । जनता आवास कार्यक्रम अन्तर्गत मोरङ, सुनसरी तथा उदयपुर जिल्लामा सात वर्षमा चार हजार ३६६ घर निर्माण भएका छन् । प्रदेश सहरी विकास तथा भवन कार्यालय मोरङ, विराटनगर अन्तर्गत मोरङमा […]

बाराको अमलेखगन्ज-चितवनको लोथर पेट्रोलियम पाइपलाइन निर्माण सुरु

चितवन । बाराको अमलेखगन्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार गर्ने कार्य अघि बढेको छ । नेपाल आयल निगमले आज लोथरमा परियोजनाको फिल्ड कार्यालय स्थापना गरेर दोस्रो चरणको पेट्रोलियम पाइपलाइन विस्तारको […]

कञ्चनपुरका वन संरक्षणसँगै हराएका वन्यजन्तु फिर्ता आउन थाले

कञ्चनपुर। कृष्णपुर नगरपालिका–६ बञ्जरियास्थित महाकाली सामुदायिक वन अहिले हराभरा भएको छ । पहिला उजाड र खुला चरिचरनको थलो बनेको वन क्षेत्र स्थानीय उपभोक्ताको लगनशीलता, समर्पण र वैज्ञानिक वन व्यवस्थापनले उदाहरणीय […]

हुम्लाको सिमकोट – हिल्सा सडक खण्डको स्तरोन्नति कार्य अन्तिम चरणमा

राजन रावतहुम्ला। हिल्सा सिमकोट सडकखण्डको सबैभन्दा असजिलो र चट्टानी क्षेत्र रहेको च्याछरा सडकको स्तरोन्नति गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । विस्फोट गर्ने कार्य सकिएसँगै मेसिनले ढुङ्गा फुटाउने र सडकको […]

गुल्मी रेसुङ्गाको अर्जुन डाँडामा हावाबाट उर्जा उत्पादन गर्ने तयारी

रमेश विश्वकर्मागुल्मी। गुल्मीको रेसुङ्गा नगरपालिका– ७ मा १०० किलोवाट क्षमताको हावाद्वारा ऊर्जा परियोजना स्थापना गर्ने तयारी सुरु गरिएको छ । वडाध्यक्ष रामप्रसाद पन्थी (राम्जी) को अगुवाइमा आयोजित सर्वदलीय र सर्वपक्षीय […]

प्रधानमन्त्री ओलीद्वारा बाराको परवानीपुर गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन

पर्सा। प्रधानमन्त्री केपी शर्मा ओलीले बाराको परवानीपुर गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको आज एक कार्यक्रमबीच उद्घाटन गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आज यहाँ आयोजित एक कार्यक्रमबीच भवनको उद्घाटन गर्दै गाउँपालिकाको प्रशासनिक […]

तटबन्ध बनेपछि कटान प्रभावित क्षेत्रका स्थानीयले गरे सुरक्षा अनुभव

लहान । सिराहा र सप्तरीको सिमानामा रहेको बलान नदी पश्चिमी किनार सिराहातर्फका कटान क्षेत्रमा तटबन्ध निर्माण भएपछि कटान प्रभावित क्षेत्रका स्थानीयले सुरक्षाको महसुस गरेका छन् । वर्षाको समय आउनुअगावै सङ्घीय सरकारको […]

डडेलधुरा चुरे बस्तीको सिँचाइ कुलो बहुउपयोगी

डडेलधुरा । चुरे बस्तीमा पक्की सिँचाइ कुलो निर्माण भएपछि स्थानीयका लागि बहुउपयोगी बनेको छ । भित्रीमधेश क्षेत्र चुरेको आलितालबाट परशुराम नगरपालिका हुँदै महाकाली नदीमा मिसिने रङ्गुन खोलाबाट पक्की कुलो निर्माण गरिएपछि […]

ताप्लेजुङमा ६० हजार किलोग्राम जडीबुटी सङ्कलन

चन्द्र पन्दाक ताप्लेजुङ। ताप्लेजुङका राष्ट्रिय तथा सामुदायिक वनबाट करिव साठी हजार किलोग्राम जडीबुटी सङ्कलन गरिएको छ। डिभिजन वन कार्यालय ताप्लेजुङका अनुसार गएको आर्थिक वर्ष २०८१/८२ मा उक्त परिमाणमा विभिन्न जडीबुटी […]

कञ्चनपुरमा सुक्खा बन्दरगाह निर्माण सुरु

भवानीदत्त भट्टकञ्चनपुर। कञ्चनपुरमा सुक्खा बन्दरगाहको प्रारम्भिक निर्माण कार्य सुरु गरिएको छ । जिल्लाको दोधारा चाँदनी नगरपालिका–१ मा मङ्गलबारदेखि बहुप्रतीक्षित सुक्खा बन्दरगाहको प्रारम्भिक निर्माण कार्य सुरु भएको हो । प्रारम्भिक चरणको […]