सूर्यविनायक–धुलिखेल सडक निर्माणलाई तीव्रगति दिन माग

नगरप्रमुखहरु भन्छन् : ‘जनतालाई सास्ती नदिई काम गर्नुपर्यो’भक्तपुर | अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक—धुलिखेल सडक निर्माण आयोजनाले निर्माणका लागि दैनिक पाँच घण्टा सडक बन्द गर्ने तयारी गरेको छ । विसं २०७९ पुस […]

बागलुङ सहित गण्डकीका चार नगरपालिका बने बालमैत्री

काठमाडौं। सरकारले २०८७ सालमा सबै स्थानीय तहलाई बालमैत्री स्थानीय शासनयुक्त बनाउने लक्ष्य लिएकामा गण्डकी प्रदेशमा हालसम्म चार नगरपालिका बालमैत्री घोषणा भएका छन् । बुधबार बागलुङको बागलुङ नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त […]

गोरखामा मुख्य सडकको खाल्डाखुल्डीले दुर्घटना जोखिम

गोरखा । गोरखाको सदरमुकामको मुख्य क्षेत्र हरमटारी चोकदेखि अस्पताल चोकसम्म ठुलठुला खाल्डोका कारण दुर्घटनाको जोखिम बढ्दै गएको छ । निकै लामो समयदेखि मुख्य सडकमा ठुला खाल्डो हुँदा पनि मर्मतका लागि सम्बन्धित […]

कर्णालीमा ५४ पुल निर्माण गर्न स्रोत सुरक्षित

काठमाडौं । कर्णाली प्रदेशका विभिन्न जिल्लामा पुल निर्माण गर्नका लागि भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले स्रोत सुरक्षित गरेको छ । मन्त्रालयले चालु आर्थिक वर्षमा ५४ वठा पुल निर्माणका लागि […]

सिमेन्टको मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न सरकारलाई लेखा समितिको निर्देशन

काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिले सिमेन्टको मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको छ । आज (बुधबार) सार्वजनिक लेखा समितिको बैठकमा उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी पनि […]

पर्वतमा सडक बनाउन सुन्तला महोत्सव आयोजना

पर्वत । गाउँसम्म पुग्ने सडक निर्माणका लागि राज्यको ध्यानाकर्षण गराउन पर्वतको विकट गाउँ बाँसखर्कमा सुन्तला महोत्सव आयोजना गरिएको छ। नेपालकै सबैभन्दा स्वादिलो र रैथाने जातको सुन्तला उत्पादन हुने जलजला गाउँपालिका–१ […]

घरमै बसेर एकैदिनमा कम्पनी र भ्याट दर्ता गराउने तयारी हुँदैछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना र प्रविधिको सहायतामा घरमै बसीबसी एकै दिनमा कम्पनी र भ्याट दर्ताजस्ता काम गर्न सकिने गरी प्रणालीको विकास गरिने बताएका छन् । प्रधानमन्त्री निवास, […]

देशभर भइरहेको अवैध उत्खनन रोक्न सर्वोच्चको परमादेश : यस्ताे छ ५ बुँदे परमादेश 

काठमाडौं । सर्वोच्च अदालतले देशभरका खोला तथा नदीनालामा कानुन विपरीत भएका रोडा, गिट्टी, वालुवा र ढुंगा उत्खननको काम रोक्न सरकारका नाममा आदेश जारी गरेको छ । न्यायाधीशहरू डा. मनोजकुमार शर्मा […]

महावीर पुनले बेचे १ लाख ५५ हजार प्रति पुस्तक : उठेको पैसा वीरगन्जको कृषि कारखानामा लगाउने

काठमाडौँ । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले एक लाख ५५ हजार थान आफ्नो आत्मकथा पुस्तक बिक्री गरेका छन्। वीरगन्जमा रहेको कृषि औजार कारखाना सञ्चालन गर्नका लागि पुनले आफ्नो आत्मकथा […]

खानेपानी संस्थानद्वारा वीरगञ्जमा ओभरहेड ट्याङ्की निर्माणका लागि प्रक्रिया सुरु

काठमाडौं । संघीय खानेपानी मन्त्रालय अन्तरगत रहेको नेपाल खानेपानी संस्थानले पर्सा जिल्लाको वीरगञ्जमा ४५० क्युमेक क्षमताको ओभरहेड ट्याङ्की निर्माणका लागि आवश्यक प्रक्रिया सुरु गरेको छ । नेपाल खानेपानी संस्थान (एनडब्लूएससी), […]