बसाइँसराइ रोक्न ‘गाउँ फर्की आऊ’ अभियान

तम्घास । पछिल्लो समयमा गाउँबाट सहरमा बसाइँ सर्नेको सङ्ख्या वृद्धि भइरहेका बेला यहाँको एक स्थानीय तहले ‘गाउँ फर्की आऊ’ अभियान सञ्चालन गरेको छ । गुल्मीको मुसीकोट नगरपालिकाले गाउँमा स्थायी घर भई […]

सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीको ‘भर्चुअल’ माध्यमको उपस्थितिमा सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङको आज ‘ब्रेक थ्रू’ भएको छ । ‘ब्रेक थ्रू’ भएसँगै राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकको […]

प्रधानमन्त्रीबाट बगनासकाली गाउँपपालिकाको प्रशासकीय भवनको भर्चुअलरुपमा उद्घाटन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पाल्पाको बगनासकाली गाउँपालिकाको प्रशासकीय भवनको आज भर्चुअलरुपमा उद्घाटन गरेका छन् । प्रधानमन्त्री ओली आज कार्यक्रमस्थलमै पुगेर उद्घाटन गर्ने कार्यक्रम रहे पनि उहाँको स्वास्थ्य प्रतिकूलताका […]

झापामा छ महिनामा पाँच सय ३२ घरेलु तथा साना उद्योग दर्ता

झापा। झापामा चालु आर्थिक वर्षको छ महिनामा पाँच सय ३२ नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका छन् । घरेलु तथा साना उद्योग सो अवधिमा उद्योगतर्फ दुई सय ९७ र […]

राष्ट्रबैंक भन्छ : सुदूरपश्चिम प्रदेशमा कृषि भूमि घट्दा उत्पादन भने बढ्यो

काठमाडौँ। सुदूरपश्चिम प्रदेशमा कृषि भूमि क्रमशः घट्दै गएको पाइएको छ । नेपाल राष्ट्र बैंकले गरेको अध्ययनअनुसार सो प्रदेशमा प्रमुख कृषि बाली (खाद्य तथा अन्य बाली, तरकारी एवं फलफूल तथा मसला)ले […]

त्रियुगामा विश्व बैंङ्क सहयोगका सडक निर्माणको काम तीव्र गतिमा

गाईघाट । विश्व बैङ्कको सहयोगमा सुरु गरिएको गाईघाटस्थित त्रियुगा नगरपालिका क्षेत्रमा सानाठुला गरी विभिन्न १३ वटा सडक निर्माणको काम ५० प्रतिशत सम्पन्न भएको छ । निर्धारित समयसीमाभित्र काम सम्पन्न नभए विश्व […]

सिद्धबाबा सुरुङमार्ग ‘ब्रेक थ्रु’ आज हुदैं

लुम्बिनी । राष्ट्रिय गौरवको आयोजनाको रुपमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङ छिचोल्ने काम (ब्रेक थ्रु’) आज हुँदैछ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्डको माथिल्लो सिद्धबाबा मन्दिरदेखि एक किलोमिटर १२६ मिटर सुरुङमार्ग […]

तमोर करिडोरमार्फत गाडी टिप्ताला पुग्यो

ताप्लेजुङ । चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको नेपालको टिप्ताला क्षेत्रमा नेपाली सवारीसाधन सञ्चालनले नयाँ सम्भावनाको ढोका खोलिदिएको छ । तमोर करिडोरको मर्मतपश्चात कच्ची सडकमार्ग हुँदै टिपतालासम्म जीप, ट्रयाक्टरलगायत सवारीसाधन नियमित […]

बर्दिबासमा रेलमार्ग निर्माणको काम रोकियो

जलेश्वर । स्थानीयवासीको विरोधका कारण महोत्तरीको बर्दिबासमा रेलमार्ग निर्माणको काम रोकिएको छ। अधिग्रहण गरी लिनुपर्ने जग्गाको मुआब्जा समस्या समाधान नै नगरी रेल विभागले बोलपत्र प्रक्रिया थालेको आरोप लगाउँदै बर्दिबास नगरपालिका–१४ […]

देशभरमा ९,४३३ सरकारी कार्यालय, सेवा प्रवाह कसरी प्रभावकारी बनाउने ?

काठमाडौं । अहिले तीनवटै सरकारमा गरी देशभरमा ९ हजार ४ सय ३३ वटा सरकारी कार्यालयहरू सञ्चालनमा रहे पनि ती कार्यालयबाट प्रदान हुने सेवा प्रवाह प्रभावकारी हुन सकेको छैन। संघीय शासन […]