गोरखाको धार्चे गाउँपालिका रुन्चेत र लुसिकाङ जोड्ने झोलुङ्गे पुल निर्माण

गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिकाका दुई वडालाई जोड्ने झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ । धार्चे-२ स्थित रुन्चेत र धार्चे-३ स्थित लुसिकाङ जोड्ने ‘बूढीगण्डकी लुसिकाङ झोलुङ्गे पुल’ निर्माण सम्पन्न […]

ताप्लेजुङको घुन्सा खोला जलविद्युत् आयोजनाबन्ने निश्चित : लगानी जुट्यो

काठमाडौँ- वैदेशिक रोजगारीमा गएका नेपालीलाई जलविद्युत् आयोजनाको शेयरधनी बनाउने लक्ष्यका साथ विकास गरिएको ७७ दशमलव पाँच मेगावाट क्षमताको नदी प्रवाहमा आधारित घुन्सा खोला जलविद्युत् आयोजनालाई लगानी जुटेको छ । आयोजना […]

वीरगञ्ज नाकाबाट निर्यात बढ्यो

पर्सा । वीरगञ्ज भन्सार नाकाबाट निर्यात बढेको छ । चालु आर्थिक वर्षको ६ महिनामा २९ अर्ब २७ करोड ८२ लाख ४ हजार रुपैयाँ मूल्य बराबरका वस्तु तथा सामान विदेशी मुलुकमा […]

बाढीको वितण्डापछि जुर्मुराउँदै बेथानचोकका किसान

धुलिखेल । यत्रतत्र छरिएका ढुङ्गा, काठ र रुखका जराले बारी बगरमा परिणत भएको छ । यहाँका किसान ती जरा (झ्यास) र ढुङ्गा पन्छाउँदै बारी सफा गरेर अब आलु रोप्ने तयारीमा […]

सामाजिक सञ्जाल विधेयक अनुसार फेसबुक र टिकटकमा मनपरी  गालीगलौज गर्नेलाई कस्तो हुन्छ सजाय ?

काठमाडौं । मन्त्रिपरिषद बैठकले सामाजिक सञ्जाल नियमनसम्बन्धी कडा कानुन बनाउन संसदमा विधेयक लैजाने निर्णय गरेको छ । यो विधेयकले व्यक्तिलाई होच्याउने, मिथ्या प्रचार गर्ने र दुष्प्रचार गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउनेछ । […]

ताप्लेजुङ केवलकार निर्माणमा अवरोध : प्रहरी र आन्दोलनकारीबीच झडप, चार जना घाइते

ताप्लेजुङ। पाथीभरा क्षेत्रमा शनिबार प्रहरी र केवलकार निर्माणको विरोध गरिरहेका आन्दोलनकारीबीच झडप हुँदा चार जना घाइते भएका छन् । काफ्लेपाटीभन्दा माथि रहेको बलुडाँडामा झडप भएको हो । प्रमुख जिल्ला अधिकारी […]

सुर्खेतको वीरेन्द्रनगरदेखि बर्दियाको भुरीगाउँ जोड्ने अन्तरप्रदेश सडक निर्माणको टेन्डर आह्वान

रजनी योगीसुर्खेत । अन्तरप्रदेश सडक निर्माणका लागि टेन्डर आह्वान गरिएको छ । सुर्खेतको वीरेन्द्रनगरदेखि बर्दियाको भुरीगाउँ जोड्ने सडक निर्माण गर्न टेन्डर आह्वान गरिएको हो । कर्णाली प्रदेश राजधानीलाई अन्तरप्रदेश जोड्ने सबैभन्दा छोटो […]

महाभारत वन आगलागी : बस्ती र खानेपानी क्षेत्रको डढेलो नियन्त्रण गर्न हेलिकप्टरको प्रयोग

बनेपा। काभ्रेपलाञ्चोक जिल्लाको खानीखोला गाउँपालिका–१ थामलेखस्थित महाभारत सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणमा लिनको लागि हेलिकप्टरको सहायता लिइएको छ। बुधबार दिउँसोबाट सुरु भएको डढेलो बेथानचोक गाउँपालिका–१ र २ को सिमानामा रहेको […]

बसाइँसराइ रोक्न ‘गाउँ फर्की आऊ’ अभियान

तम्घास । पछिल्लो समयमा गाउँबाट सहरमा बसाइँ सर्नेको सङ्ख्या वृद्धि भइरहेका बेला यहाँको एक स्थानीय तहले ‘गाउँ फर्की आऊ’ अभियान सञ्चालन गरेको छ । गुल्मीको मुसीकोट नगरपालिकाले गाउँमा स्थायी घर भई […]

सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीको ‘भर्चुअल’ माध्यमको उपस्थितिमा सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङको आज ‘ब्रेक थ्रू’ भएको छ । ‘ब्रेक थ्रू’ भएसँगै राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकको […]