दाङमा चार सय शय्याको अस्पताल निर्माण हुने

काठमाडौँ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सभाको छैटौँ बैठकले आगामी आर्थिक वर्षका लागि दुई अर्ब ७४ करोड ४१ लाख बजेट पारित गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आइतबार प्रधानमन्त्री एवं कुलपति […]

लक्ष्यअघि नै पूरा भयो बेनी चक्रपथ स्तरोन्नति

म्याग्दी । सदरमुकाम बेनीस्थित कालीगण्डकी र म्याग्दी नदी किनारै किनारको चक्रपथ सडक स्तरोन्नतिका लागि सञ्चालित योजना समयअघि नै सम्पन्न भएको छ । सडक स्तरोन्नतिका लागि सहरी विकास तथा भवन आयोजना […]

ताप्लेजुङस्थित कञ्चनजङ्घामा बाह्य पर्यटक वृद्धि

ताप्लेजुङ । ताप्लेजुङस्थित विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रको भ्रमण गर्ने विदेशी पर्यटक बढेका छन् । गत वर्षको तुलनामा कञ्चनजङ्घा क्षेत्रको भ्रमण गर्ने विदेशी पर्यटक यस वर्ष बढेका […]

ग्वार्को ‘फ्लाई ओभर’ काे आज उद्घाटन

काठमाडौं । ललितपुरस्थित ग्वार्को चोकमा ‘फ्लाई ओभर’ निर्माणले बल्ल पूर्णता पाएको छ । पटक पटक भाका सार्दै सम्पन्न भएको ‘फ्लाई ओभर’ आज (शुक्रबार) प्रधानमन्त्री केपी शर्मा ओलीले विधिवत् रूपमा उद्घाटन […]

दैलेखमा एक अर्ब १२ करोड घनमिटर मिथेन ग्यासको भण्डारण रहेको पुष्टि

दैलेख । दैलेखको जलजलेमा चीनको जिओलोजिकल सर्बे कम्पनीले पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यासको अन्वेषण कार्यको प्रारम्भिक प्रतिवेदन नेपाल सरकारलाई बुझाएको छ । त्यसमा जलजले क्षेत्र मिथेन ग्यासको विशाल भण्डारण स्थल […]

सङ्घीयतापछि दार्चुलामा विकासको लहर

लोकेन्द्रप्रसाद जोशी/कृष्णबहादुर धामी सुदूरपश्चिम प्रदेशको हिमाली जिल्ला दार्चुला भौगोलिक रूपमा विकट भए पनि प्राकृतिक, सांस्कृतिक दृष्टिले समृद्ध छ । दुर्गम जिल्लाका रूपमा चिनिएको दार्चुलामा सङ्घीयतापछि विकासले गति लिएको छ । शिक्षा, स्वास्थ्य, […]

पूर्वाधार विकास समितिका सदस्यहरूद्वारा ग्वार्को फ्लाई ओभरको स्थलगत अनुगमन

काठमाडौँ । सङ्घीय संसदअन्तर्गत प्रतिनिधि सभाको पूर्वाधार विकास समितिका सदस्यहरूले ललितपुरको ग्वार्कोस्थित फ्लाई ओभरको स्थलगत अनुगमन गरेका छन् । समितिका सभापति दीपकबहादुर सिंहको संयोजकत्वमा समितिका सदस्यहरूले बुधवार फ्लाई ओभरको स्थलगत […]

पश्चिम नवलपरासीमा सात सय १७ घरपरिवार भूमिहीन नागरिकका लागि आवास

पुरुषोत्तम सुवेदी पश्चिम नवलपरासी। पश्चिम नवलपरासीमा सात सय १७ घरपरीवार भूमिहीन नागरिकका लागि आवास निर्माणका लागि पहिलो चरणको काम सुरु भएको छ । थारू मिलन केन्द्र नेपाल उपदान कलेक्सन सेन्टर […]

कालीकोटको नरहरिनाथमा पुल बनेपछि आवागमन सहज

कालीकोट । कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिकाको वडा नं. १, ८ र ९ जोड्ने रहगाढको पुल निर्माण भएको छ । लामो समयदेखि झोलुङ्गे पुल निर्माण नहुँदा सर्वसाधारण तथा पशुचौपायाको समेत आवागमन कठिन […]

मोरङका पथरीशनिश्चरे र कानेपोखरी पालिकाका प्रशासनिक भवन नयाँ स्थानमा निर्माण हुँदै

हरिप्रसाद कोइरालाउर्लाबारी । लामो समयको प्रतिक्षापछि मोरङको पथरीशनिश्चरे नगरपालिका र कानेपोखरी गाउँपालिकाले प्रशासनिक भवन पाउने भएका छन् । दुबै पालिकाको प्रशासनिक भवन नयाँ स्थानमा बन्ने प्रक्रिया सुरु भएको हो । […]