राष्ट्रिय सडक सञ्जालमा जोडियो हुम्ला

हुम्ला । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार कर्णाली करिडोरअन्तर्गत पर्ने खार्पुनाथ गाउँपालिका–५ को च्वाखोला नदीमा बेलिब्रिज उद्घाटन गरेका छन् । उक्त पुल उद्घाटनसँगै हुम्ला सदरमुकाम सिमकोट औपचारिकरुपमा राष्ट्रिय सडक सञ्जालमा […]

एसइई उत्तीर्ण १२९ विद्यार्थीलाई रूपन्देहीको रोहिणी गाउँपालिकाद्वारा साइकल उपहार

कपिल ज्ञवाली सिद्धार्थनगर । रूपन्देहीको रोहिणी गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सामुदायिक र धार्मिक विद्यालयबाट उत्तीर्ण विद्यार्थीलाई साइकल उपहार प्रदान गरेको छ । गाउँपालिकाले एक कार्यक्रमका बिच विद्यार्थीलाई साइकल […]

पर्साको ठोरी जिल्लाकै पहिलो साक्षर गाउँपालिका घोषणा

पर्सा । ठोरी गाउँपालिकालाई जिल्लाकै पहिलो साक्षर पालिका घोषणा गरिएको छ । ठोरी गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठले अथक मेहेनत र प्रयासकै कारण जिल्लाकै पहिलो साक्षर पालिका भएको हुन सफल भएको […]

सुुर्खेतको वीरेन्द्रनगरद्वारा पोषणमैत्री नगर बनाउने तयारी

नवीन सुवेदीसुर्खेत । सुुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले नगरभित्रका विभिन्न स्थानमा सञ्चालनमा रहेका ठेला तथा फुटपाथ व्यवसायमार्फत बिक्री हुने खाद्य सामग्रीको स्वच्छता र गुणस्तर जाँच गर्ने भएको छ । नगरपालिकाको जनस्वास्थ्य शाखाद्वारा […]

बागलुङको रुम्टाखोलामा सम्झौता अघि बन्यो पक्की पुलः बर्खामा रोकिएनन् सवारी

बागलुङ। आगामी वैशाखमा निर्माण सम्पन्न गर्नेगरी सम्झौता गरेको निर्माण व्यवसायीले एक वर्ष अघि सम्पन्न गरेको छ । बागलुङको दक्षिण भेग कुश्मिसेराबाट बरेङ हुँदै शान्तिपुर जोड्ने सडकको रुम्टाखोलामा एक वर्ष अघि […]

सल्यानमा जैविक मल प्रशोधन केन्द्र स्थापना

शङ्कर केसी सल्यान। सल्यानमा विषादीमुक्त बाली उत्पादन गर्ने उद्देश्यसहित दुई स्थानमा जैविक मल प्रशोधन केन्द्र स्थापना गरिएको छ । प्राकृतिक स्रोतहरूको समुचित उपयोग गर्दै वातावरणमैत्री कृषि प्रणालीको प्रवर्द्धनका लागि जिल्लाको […]

कैलालीको मोहना नदीको कटान रोक्न २० हेक्टर क्षेत्रमा बिरुवा रोपण सुरु

कैलाली । कैलालीको मोहना नदी क्षेत्रको कटान रोक्न २० हेक्टर क्षेत्रमा ३२ हजार बिरुवा रोपण सुरु गरिएको छ । धनगढी उपमहानगरपालिका–३ र १३ मा रहेको डिलासैनी शिव मन्दिर सामुदायिक वन […]

धनकुटा महालक्ष्मीका किसानले अनुदान पाएपछि बाँझो जमिन बनाए हराभरा

सन्तोष सुवेदी धनकुटा। धनकुटा महालक्ष्मीका ६६ जना कृषकले व्यावसायिक बेसार खेती तथा प्रशोधनका लागि ५० प्रतिशत अनुदान पाएपछि बेसार खेती गरेका छन् । महालक्ष्मी नगरपालिका–७, का कृषक मिलन बराल भन्नुहुन्छ, […]

धनुषाको मिथिला नगरपालिकाद्वारा किसानलाई आधुनिक मौरीको घार वितरण

विजयकुमार साह ढल्केबर । धनुषाको मिथिला नगरपालिकाले स्थानीय किसानलाई व्यावसायिक मौरीपालनमा प्रोत्साहन गर्न निःशुल्क मौरीको घार वितरण गरेको छ । शुक्रबार नगरपालिकाले नगरभित्रका सात जना किसानलाई ४१ थान घार वितरण […]

पाल्पाका ८ सय परिवारलाई लालपुर्जा वितरण

काठमाडौँ। पाल्पाका ८ सय परिवारलाई लालपुर्जा वितरण गरिएको छ । भूमिब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले पाल्पा र सुनवलमा ८ सय बढी लालपुर्जा वितरण गर्नु भएको छ । […]