रौतहटमा वडा कार्यालय भवन बनेपछि सेवा सहज
प्रवीण कुमार शर्मा रौतहट। रौतहटको माधवनारायण नगरपालिका–८ मा वडा कार्यालयको भवन बनेपछि सेवा प्रवाह सहज भएको छ । वडाध्यक्ष योगेन्द्रप्रसाद महतोले नयाँ भवन बनेपछि सोही भवनबाट वडाको प्रशासनिक कार्य सञ्चालन भएको […]


