लमजुङ र गोरखा जोड्ने चेपे नदीमा पुल बनेपछि आवतजावतमा सहज

नवीनराज कुइँकेल लमजुङ। लमजुङ र गोरखा जोड्ने कुनाघाटस्थित चेपे नदी भच्चेक सडक पुल निर्माणले दुई जिल्लाका नागरिकलाई सहज भएको छ । पूर्वी लमजुङको दुधपोखरी गाउँपालिका र गोरखाको अजिरकोट गाउँपालिका जोड्ने […]

प्युठानमा चैते धान खेतीको प्रवर्धनपछि तीन हजार छ सय रोपनीमा बिस्तार

सुजल श्रेष्ठप्युठान । आर्थिक वर्ष ०७७/०७८ सम्म जिल्लामा दुई सय रोपनी क्षेत्रफलमा चैत धान खेती हुने गर्दथ्यो । किसानहरुले विभिन्न फाँटहरुमा छिटफुट रुपमा चैते धान लगाउने गर्दथे । सिँचाइको राम्रो […]

बर्दियाका महिलालाई स्वरोजगार बनाउन सिप विकास तालिम प्रदान

सिराज खान नेपालगन्ज । बर्दिया जिल्लाको ठाकुरबाबा र राजापुर नगरपालिकाका ५० जना महिलालाई आर्थिक रुपमा सक्षम बनाउन ३९० घण्टाको विभिन्न सिप विकास तालिम प्रदान गरिएको छ। ठाकुरबाबाका २५ र राजापुरका […]

जुम्लामा अझै हटेन फोन सम्पर्क गर्न रुख चढ्नुपर्ने बाध्यता

नौरते नेपाली सिँजा, जुम्ला । जुम्लाको गुठीचौर गाउँपालिका–१, नापानीगाउँ यतिबेला सञ्चारविहीन बनेको छ । सहर बजारमा फोरजीलगायतका सुविधा विस्तार भइसक्दा नापानीगाउँका करिब एक सय घरपरिवारका नागरिक सञ्चारविहीन भएका छन् । गाउँमा नेटवर्कले […]

सम्झौताको सात वर्षपछि कर्णाली कोरिडोरको ताग्रु खोलामा बन्यो पुल

राजन रावत हुम्ला । सम्झौता भएको साँढे सात वर्षापछि कर्णाली कोरिडोरको सिमकोट हिल्सा सडकको ताग्रु खोलामा पक्की पुलको निर्माण कार्य सम्पन्न भएको छ । निर्माण सामाग्री समय मै जुटाउन नसकेपछि […]

गणतन्त्र आएपछि फेरियो बाजुरावासीको जीवनशैली

बाजुरा । बाजुरा देशकै ७७ औँ स्थानमा पर्छ । यहाँका पूर्वीउत्तर क्षेत्रमा पर्ने चार पालिका त झनै जिल्लाकै विकट क्षेत्रमा पर्ने गरेका छन् । यहाँका यी पालिकाका अधिकांश वडा तीभन्दा अझै विकट […]

म्याग्दीको रघुगङ्गा गाउँपालिका–५ झिँमा आफ्नै कार्यालय भवनमा

म्याग्दी । रघुगङ्गा गाउँपालिका–५ झिँमा रु एक करोड ४८ लाखको लागतमा वडा कार्यालय भवन निर्माण भएको छ । आर्थिक वर्ष २०७९÷८० मा सुरु भएको दुईतले सभाहलसहितको भवन निर्माण चालु आवमा […]

संघीय संसद्का दुवै सदनको बैठक बस्दै : नीति तथा कार्यक्रममाथि छलफल

काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक सवा १२ बजे बस्ने नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने भएको हो […]

२६ करोडमा अन्तु–समालबुङ खानेपानी आयोजना, ११ हजार नागरिक लाभान्वित

प्रेम अधिकारीइलाम । सूर्योदय नगरपालिका वडा नं.४ अन्तु र वडा नं.५ समालबुङमा २६ करोड रुपियाँको लागतमा निर्माण गरिएको खानेपानी आयोजनाको उद्घाटन गरिएको छ । सोमबार एक विशेष समारोहका बिच खानेपानी […]

मधेश प्रदेशमा मंगलबार सीता जयन्तीको अवसरमा सार्वजनिक बिदा

धनुषा। मधेश प्रदेश सरकारले सार्वजानिक विदा थप गर्ने निर्णय गरेको छ । प्रदेश सरकारले गत चैत २२ गते आफ्नो राजपत्रमा प्रकाशित विदामा थप गरेको हो । गृह, सञ्चार तथा कानुन […]