डढेलो नियन्त्रण गर्न नवलपुरको मध्यविन्दुमा सचेतना र्‍याली

ज्ञानु पंगेनी मध्यविन्दु । नवलपुरको मध्यविन्दु साझोदारी वन उपभोक्ता समूहले डढेलो नियन्त्रणका लागि गाउँगाउँमा सचेतना र्‍याली गरेको छ । नवलपुरका कावासोती नगरपालिका–१४ मा रहेको साझेदारी वनले आइतबार आफ्नो सेवा क्षेत्रभित्र […]

विदेशबाट फर्किएका युवा बाख्रापालन व्यवसायमा सम्लग्न

दाङ । वैदेशिक रोजगारबाट फर्किएका यहाँका युवा पशुपालन पेसामा आबद्ध हुँदै गएका छन् । जिल्लाका युवाहरू भैँसी, कुखुरा, बाख्रालगायत पेसा, व्यवसायमा सम्लग्न भएका हुन् । बाहिरी देशमा भनेजस्तो तलब र […]

मदन भण्डारी राजमार्ग विस्तार: पूर्वी सुर्खेत खण्ड धमाधम कालोपत्रे

सुर्खेत। मदन भण्डारी राजमार्गको पूर्वी सुर्खेत खण्डको कालोपत्रे गर्ने काम अन्तिम चरणमा पुगेको छ । पूर्वी सुर्खेतको भेडाबारीदेखि धुलियाबिटसम्म पर्ने ३५ किमी यो सडकमा कालोपत्रे गर्ने काम धमाधम भइरहेको छ । हालसम्म […]

खोटाङको वराहपोखरी गाउँपालिकाले गाउँ फर्कनेलाई एक लाख रुपियाँ दिदैं

राजकुमार भट्टराई खोटाङ । खोटाङको वराहपोखरी गाउँपालिकाले गाउँ फर्किने परिवारलाई एक लाख रुपियाँ प्रदान गरेको छ । गाउँबाट बसाइँ सरेर गएको १८ वर्षपछि पुनः गाउँमै फर्किएका परिवारलाई गाउँपालिकाले एक लाख रुपियाँ […]

जुम्लाको हिमा गाउँपालिकाका ६ वटा वडा बालविवाह मुक्त घोषणा

नेत्र शाही जुम्ला। जुम्लाको हिमा गाउँपालिकाका ६ वटा वडा बालविवाह मुक्त भएका छन्। जुम्लाको सिञ्जा क्षेत्रमा रहेको हिमा गाउँपालिका– ७, बालविवाह मुक्त वडा घोषणा भएपछि हिमा गाउँपालिका ६ वटा वडा […]

जिप्रका बाँकेले सार्वजिक बिदामा पनि सेवा प्रवाह गर्ने

सिराज खाननेपालगन्ज । जिल्ला प्रशासन कार्यालय बाँकेले सार्वजनिक बिदाहरूमा पनि आफ्नो कार्यालयले प्रवाह गर्ने केही महत्त्वपूर्ण सेवाहरू सूचारु राख्ने जानकारी गराएको छ । १६ वटा सार्वजनिक बिदाका दिन पनि जिल्ला […]

धुलिखेल नगरद्वारा तालिमपछि आठ सय जनालाई रोजगारी

काभ्रेपलाञ्चोक । धुलिखेल नगरपालिकाले सीपमूलक तालिमपछि रोजगारीको अवसर प्रदान गर्न थालेपछि युवाको आकर्षण बढ्न थालेको छ । नगरले बैदेशिक रोजगारयोग्य सीपमूलक तालिम एवं स्वरोजगारसहित उद्यमी बनाउन थालेपछि स्थानीयको आकर्षण बढ्न […]

२ घण्टा लाग्ने सडक कालोपत्रपछि १५ मिनेटमा छोटियो

काठमाडौं । गण्डकी प्रदेशको गौरवको कोरोला त्रिवेणी सडक आयोजना अन्तर्गत तनहुँको घिरिङ गाउँपालिका–४ मानपुरदेखि बौदीकाली गाउँपालिकाको डेढ गाउँसम्म सडक कालोपत्रे भएपछि यात्रा सहज भएको छ । घिरिङको मानपुरदेखि डेढ गाउँसम्मको […]

कार्यालयमा पहिरो पसेपछि हुम्लाको अदानचुली गाउँपालिकाको सेवा बन्द

राजन रावतहुम्ला । दक्षिणी क्षेत्रको अदानचुली गाउँपालिकाको सम्पूर्ण सेवा ठप्प भएको छ । गत बिहीबार बिहान परेको अविरल वर्षासहित आएको पहिरो कार्यालयमा पस्दा आवश्यक कागजात र उपकरणमा क्षति पुगेपछि कार्यालयको […]

चीनको अन्तरिक्ष मिसनमा अर्को सफलता ‘शेइयान–२७’ उपग्रह प्रक्षेपण

चीन । चीनले शनिबार बिहान उत्तर चीनको शानसी प्रान्तको ताइयुआन उपग्रह प्रक्षेपण केन्द्रबाट छवटा नयाँ परीक्षण उपग्रहहरू सफलतापूर्वक अन्तरिक्षमा पठाएको छ । ‘शेइयान–२७’ नाम दिइएका ती उपग्रहहरू बिहान ठीक ६ […]