बालबालिकालाई पढाई संगैं सृजनात्मक काममा सहभागि बनाउनुपर्छ : बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) साहले चित्रकला र संगीतले विद्यार्थीको सिर्जनात्मकतालाई उजागर गर्ने बताएका छन् । बुधबार काठमाडौं महानगरपालिका–७ ले आयोजना गरेको पिएल सिंह चित्रकला प्रतियोगिता कार्यक्रमलाई सम्बोधन […]

प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार घोषणा (सूचीसहित)

काठमाडौँ । सरकारले शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज, अनुसन्धान तथा विकासको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने प्रतिभाशाली नागरिकलाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार घोषणा गरेको छ । राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ का […]

साग किनेर गुन्द्रुक बनाउँदै भुम्लु गाउँपालिका

काभ्रेपलाञ्चोक । यहाँको भुम्लु गाउँपालिकाले स्थानीय किसानले उत्पादन गरेको साग खरिद गर्ने भएको छ । साग विक्री नभएर चिन्तित किसानलाई राहत दिने उद्देश्यले साग खरिद गरी गुन्द्रुक बनाईने गाउँपालिकाले जनाएको […]

शहिदहरूको सपना वैज्ञानिक समाजवाद हासिल गर्नु हो: झलनाथ खनाल

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले शहिदहरूको सपना वैज्ञानिक समाजवाद हासिल गर्नु रहेको स्मरण गराउनु भएको छ। ७५औँ प्रजातन्त्र दिवसका अवसरमा सम्मानित नेता खनालले वीर शहीदहरूले कल्पना […]

भद्रपुर-झापा गोल्डकप आजदेखि : चार देशका १० टोली प्रतिस्पर्धी

काठमाडौं । भद्रपुर-झापा गोल्डकपको दोस्रो संस्करण बुधबार शुरु हुँदैछ। उद्घाटन खेलमा आयोजक भद्रपुर ब्लेजर्स र पाहुना टोली भारतको दार्जिलिङ पुलिसबीच प्रतिस्पर्धा हुँदैछ। मेची रङ्गशालामा दिउँसो २ः३० बजे खेल शुरु हुनेछ। […]

आज पनि सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज पनि सुन–चाँदीको मूल्य बढेको छ । मंगलबार प्रतितोला एक हजार ७ सय रूपैयाँ बढेको सुनको भाउ बुधबार प्रतितोला एक हजार एक सय रूपैयाँ बढेको हो […]

लुम्बिनी प्रदेश सभाको अधिवेशन अन्त्य

काठमाडौं । लुम्बिनी प्रदेश सभाको पाँचौँ अधिवेशन अन्त्य भएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम फागुन ६ गते राति […]

प्रकृति लम्सालको शव आज नेपाल ल्याइँदै

काठमाडौं । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा मृत भेटिएकी प्रकृति लम्सालको शव आज घर ल्याउने तयारी भएको छ । प्रकृतिकी फुपु सिता ढकालका अनुसार भारतस्थित नेपाली […]

आज ७५औँ राष्ट्रिय प्रजातन्त्र दिवस: देशभर हुँदैछन् यस्ता कार्यक्रम

काठमाडौँ । आज ७५औँ ‘राष्ट्रिय प्रजातन्त्र दिवस’ देशका विभिन्न भागमा विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । प्रजातन्त्र दिवसका अवसरमा मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आज बिहान आयोजना हुने […]

नेपालमा (एमसीसी) अन्तर्गतका सबै परियोजना स्थगित

काठमाडौं। नेपालमा अमेरिकी सहायता संस्था ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) अन्तर्गतका परियोजना स्थगित भएका छन् । नेपाल सरकारलाई यसबारे २ फागुन २०८१ मा इमेल आएको अर्थ मन्त्रालयले जनाएको छ । नेपाल […]