भारतमा प्रकृती मृत्यु प्रकरण- पक्राउ परे आरोपी, नेपाली विद्यार्थीको निलम्बन फुकुवा

काठमाडौं । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा नेपाली छात्राको मृत्यु प्रकरणको छानबिन माग गर्दा कुटपिट गर्दै कलेजबाट निकालिएका नेपाली विद्यार्थीहरूको निलम्बन फुकुवा भएको छ। केआईआईटीले […]

यीहुन् सरकारले कालो सूचीमा राखेका १८ निर्माण कम्पनी (सूचीसहित)

काठमाडौं । सरकारले समयमै काम सम्पन्न नगर्ने १८ वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले आज सूचना जारी गर्दै विभिन्न निकायबाट कालो […]

ज्यालामा विभेद भोगेपछि पार्वती आफैँ बनिन् ठेकेदार

कञ्चनपुर । पहिला दिनभर मजदुरी गरेर ५०० भन्दा बढी ज्याला नपाउने वेदकोट नगरपालिका- ५ धरपुरकी पार्वती डगौरा अचेल दैनिक एक हजार रुपैयाँ आम्दानी गर्न थालेकी छिन्। घर तथा विभिन्न संरचना […]

आज दुवै सदनको बैठक बस्दै: के-के छन् कार्यसूची?

काठमाडौं । संघीय संसद्को अन्तर्गत दुवै सदनको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बोलाइएको छ। राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे बस्नेछ। प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा […]

बागमतीमा ट्राफिक प्रहरीको विशेष अभियान: ७ महिनामा ७० हजार बढी सवारीमाथि कारबाही

बागमती । सवारी दुर्घटना न्यूनीकरण गर्न बागमती प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले चालु आर्थिक २०८१/८२ को सात महिनामा ७० हजार ३३१ सवारी साधनमाथि कारबाही गरेको छ । कारबाहीबाट […]

ललितपुरले महानगरभित्रका भवनको अनिवार्य अभिलेखीकरण गर्ने

काठमाडौं । ललितपुर महानगरपालिकाले नगरभित्रका स्वीकृत नक्सामा हेरफेर परिवर्तन वा थपघट गरी निर्माण भएका संरचनाको नियमित/अभिलेखीकरण गर्ने भएको छ । महानगरले सूचना जारी गरी भवन नियमित/अभिलेखीकरण ऐन २०८१’ अनुसार निर्माण […]

आजपनि बढ्यो सुनको मूल्य : कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ६८ हजार ७०० रुपैयाँ […]

प्रतिनिधिसभा बैठकमा आज बस्दै : यस्तो छ कार्यसुची

काठमाडौं । संघीय संसदअन्तर्गत आज प्रतिनिधिसभा बैठक बस्दैछ। नयाँ बानेश्वरस्थित संसद भवनमा दिउँसो अपरान्ह १ बजे बस्नेगरी बैठक बोलाइएको हो। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय सुरक्षा परिषद्को छैटौं वार्षिक […]

हिन्दू र मुस्लिम धर्मावलम्बीहरूको संयुक्त आस्थाको केन्द्र मदारबाबा मेला दाउन्ने डाँडामा सुरु

मध्यविन्दु । हिन्दू र मुस्लिम धर्मावलम्बीहरूको संयुक्त आस्थाको केन्द्र मदारबाबा मेला सुरु भएको छ। नवलपरासी (बर्दघाट सुस्तपूर्व)को विनयी त्रिवेणी गाउँपालिका–६ स्थित दाउन्ने डाँडामा सुरु भएको मेला यही फागुन १४ गतेसम्म […]

गोरखा नगरपालिकाद्वारा विपन्न महिलालाई अनुदानमा सिलाइ मेसिन वितरण

गोरखा । गोरखा नगरपालिका गोरखाले विपन्न महिलालाई उद्यमशील बनाउन अनुदानमा सिलाइ मेसिनलगायतका उपकरण प्रदान गरेको छ। नगरपालिकाले ‘उपप्रमुख सवल नेतृत्व विकास कार्यक्रम’ अन्तर्गत विपन्न महिलालाई व्यवसायसँग जोडेर आयआर्जन वृद्धिका लागि […]