६ वटा संसदीय समितिहरूको बैठक आज सिंहदरबारमा सम्पन्न

संघीय संसद अन्तर्गतका छ वटा संसदीय समितिहरूको बैठक आज सिंहदरबारमा सम्पन्न भएका छन्। ती समितिहरूमा कानून, न्याय तथा मानवअधिकार समिति; कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति; महिला तथा सामाजिक मामिला […]

थाइल्याण्डका उद्योगी व्यवसायीसँग प्रधानमन्त्री ओलीको छलफल, नेपालमा लगानीका लागि आह्वान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्याण्डका उद्योगी तथा व्यवसायीसँग छलफल गर्दै नेपालमा लगानी गर्न आह्वान गरेका छन् । बिहीबार बिहान भएको छलफलमा प्रधानमन्त्री ओलीले नेपाल-थाइल्याण्डबीचको सौहार्दपूर्ण सम्बन्ध, आर्थिक सहकार्य […]

आज संघीय संसदका ६ वटा समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गतका ६ वटा समितिको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार यी सबै समितिको बैठक सिंहदरबारस्थित कार्यालयमा बस्नेछ । यी सबै समितिका बैठक बिहान ११ः०० बजे […]

प्रधानमन्त्री ओलीको थाइल्यान्ड भ्रमणमा आठ सम्झौतामा भयो हस्ताक्षर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको थाइल्यान्ड भ्रमणका क्रममा नेपाल र थाइल्यान्डबीच सरकारी तथा निजी क्षेत्रका आठवटा सम्झौतामा हस्ताक्षर भएको छ। प्रधानमन्त्री ओली र थाइल्यान्डकी प्रधानमन्त्री पे थोङ् थान् शिनावात्बीच […]

हिउँदे अविधेशनबाट पाँच विधेयक पारित

काठमाडौं । प्रतिनिधिसभाको चालु पाँचौं अधिवेशनबाट विभिन्न पाँच विधेयक पारित भएका छन् । माघ १८ गतेदेखि सञ्चालन भएको अधिवेशनमा प्रतिनिधिसभामा १२ वटा सरकारी र एउटा गैरसरकारी विधेयक दर्ता भएका थिए […]

संसदको हिउँदे अधिवेशन आजदेखी अन्त्य : यी हुन् १० भन्दाबढी बैठकमा गयलहुने सांसदहरु

काठमाडौं । संघीय संसदको गत माघ १८ गतेदेखि सुरू भएको हिउँदे अधिवेशन आजदेखि अन्त्य भएको छ। हिउँदे अधिवेशनको अन्तिम बैठकमा सभाुमख घिमिरेले सभामा १० पटक वा सोभन्दा बढी पटक अनुपस्थित […]

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक आज बिहान ११ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट राष्ट्रिय समावेशी आयोगको […]

सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित

काठमाडौं। राष्ट्रियसभाको आजको बैठकले ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ बहुमतले पारित भएको छ । सभाका अध्यक्ष नारायणप्रसाद दाहालले उक्त विधेयक पारित भएको […]

आज प्रतिनिधिसभा बैठक बस्दै : कुलमान हटाएको बिषयमा प्रधानमन्त्रीले जवाफ दिने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसद बैठकलाई सम्बोधन गर्ने भएका छन् । आज बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकलाई ओलीले सम्बोधन गर्ने कार्यसूची तय भएको संसद सचिवालयले जनाएको […]

आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौँ । आज सङ्घीय संसद् अन्तर्गतका दुवै सदनको बैठक बस्ने भएको छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे बस्नेछ भने राष्ट्रियसभा बैठक दिउसो १ः१५ बजे बस्नेछ । प्रतिनिधिसभामा बैङ्किङ कसुर […]