जटिल रोग हिमोफिलियाका बिरामीलाई निःशुल्क औषधी उपलब्ध गराउँछौं : स्वास्थ्यमन्त्री पौडेल

काठमाडौं। रगत नजम्ने वंशाणुगत समस्या हिमोफिलिया रोगका बिरामीलाई निःशुल्क औषधी दिने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले निर्णय गरेका छन् । निकै महँगो औषधि अवश्यक पर्ने रोगको उपचारका लागि धेरै […]

एमाले अछामद्वारा भीम रावललाई साथ दिने ६ जना नेता जिम्मेवारीबाट हटाइए

अछाम, १० माघ – नेकपा एमाले अछामले पार्टी नेता भीम रावलद्वारा सुरु गरिएको मातृभूमि जागरण अभियानलाई समर्थन दिएको भन्दै ६ जना नेतालाई जिम्मेवारीबाट हटाएको छ। जिल्ला अध्यक्ष चन्द्र बोहरा र […]

कर्णालीमा ५४ पुल निर्माण गर्न स्रोत सुरक्षित

काठमाडौं । कर्णाली प्रदेशका विभिन्न जिल्लामा पुल निर्माण गर्नका लागि भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले स्रोत सुरक्षित गरेको छ । मन्त्रालयले चालु आर्थिक वर्षमा ५४ वठा पुल निर्माणका लागि […]

सिमेन्टको मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न सरकारलाई लेखा समितिको निर्देशन

काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिले सिमेन्टको मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको छ । आज (बुधबार) सार्वजनिक लेखा समितिको बैठकमा उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी पनि […]

कांग्रेस सभापति देउवा भन्छन् : एमसिसीले देशलाई फाइदा गरेको अहिले सबैले थाहा पाए

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) ले राम्रो भएको कुरा नागरिकले अहिले आएर बुझेको बताएका छन् । बुधबार नेपाली कांग्रेसको […]

७ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय आज सार्वजनिक (सूचीसहित)

काठमाडौं । सरकारले अनुदान सम्बन्धी दुई कार्यविधि स्वीकृत गर्ने निर्णय गरेको छ। यहि ७ माघमा बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू बुधबार सार्वजनिक गरिएको छ । उक्त बैठकले सामाजिक सञ्जालको प्रयोग र […]

मूल्यवृद्धि स्वाभाविक मान्न सकिँदैन, सरकारले कारबाही गर्नुपर्छः योगेश भट्टराई

काठमाडौं । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले निर्माण सामाग्री सिमेन्टमा भएको मूल्यवृद्धि स्वभविक मान्न नसकिने बताएका छन् । आज (बुधबार) प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिको […]

हर्क साम्पाङसंग खानेपानी मन्त्रीले भने : धरानको समस्या समाधान हुन्छ , खुशी भएर फर्किनुहोस्

काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवले धरानवासीको खानेपानी समस्या समाधानका लागि यसै वर्षभित्र टेण्डर आह्वान गर्ने प्रतिबद्धता जनाएका छन् । खानेपानी समस्या समाधानका लागि संघीय सरकारलाई झक्झक्याउन सिंहदरबार छिरेका धरान […]

घरमै बसेर एकैदिनमा कम्पनी र भ्याट दर्ता गराउने तयारी हुँदैछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना र प्रविधिको सहायतामा घरमै बसीबसी एकै दिनमा कम्पनी र भ्याट दर्ताजस्ता काम गर्न सकिने गरी प्रणालीको विकास गरिने बताएका छन् । प्रधानमन्त्री निवास, […]

सिंहदरबारबाट प्रधानमन्त्रीले घोषणा गर्ने ‘सगरमाथा संवाद’ के हो ?

काठमाडौं । सरकारले आज (मंगलबार) ‘सगरमाथा संवाद’ घोषणा गर्दै छ। दिउँसो १ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सगरमाथा हलबाट प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा संवाद कार्यक्रम घोषणाको तयारी भएको […]