मुसिकोट नगरको साझेदारीमा फाइवर झोला उत्पादन सुरु

टोपलाल अर्याल रेसुङ्गा । मुसिकोट नगरपालिकामा फाइवर झोला बनाउन सुरु गरिएको छ । प्लाष्टिक बिस्थापनसहित ग्रामीण स्तरमा रोजगारी सिर्जना गर्ने उद्देश्यले मुसिकोट नगरपालिकाले साझेदारीमा फाइवर झोला निर्माणको काम थालेको हो […]

प्रतिनिधिसभाको बैठक बस्दै, अर्थमन्त्रीले जवाफ दिने

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि सांसदहरूले उठाएको जिज्ञासाको जवाफ दिने भएका छन् । प्रतिनिधिसभाको बैठक आज […]

पर्यटक लोभ्याउँदै म्याग्दीको रुप्से झरना

प्रदीप पन्त बागलुङ । म्याग्दीको रुप्से झरना पर्यटकीय गन्तव्य बनेको छ । अन्नपूर्ण गाउँपालिका–३ दानामा रहेको झरना अवलोकनका लागि देश विदेशबाट पर्यटकहरू दैनिक सयौंको सङ्ख्यामा झर्नाको अवलोकनका लागि पुग्ने गरेका […]

तराई, पहाड र हिमालको अनुभव हुने ‘ग्रेटर मुन्दुम ट्रेल’

खोटाङ । मैयुङ ट्याम्के साल्पा सिलिचुङ पर्यटन प्रवर्धन केन्द्रले ‘ग्रेटर मुन्दुम ट्रेल’को विकास गरेको छ । पूर्वी तराईको खुवालुङदेखि पहाडैपहाड हुँदै विश्वको सर्वोच्च शिखर सगरमाथा (चोमोलुङ्मा) सम्म सहज रुपमा पैदल […]

ताप्लेजुङका स्थानीय तह याक प्रवर्धनमा जुट्दै

ताप्लेजुङ । दुर्गम हिमाली भेगमा परम्परागत रूपमा पालिँदै आइएको चौँरी (याक) पालन पेसा समयसँगै घट्न थालेपछि जिल्लाका विभिन्न स्थानीय तहले याक संरक्षण र प्रवर्धन गर्ने योजना बनाएका छन् । पछिल्ला […]

भरतपुरमा पार्क तथा खुला चिडियाखाना बनाइने

चितवन। भरतपुर महानगरपालिका–१२ मा रहेको रामवेल सामुदायिक वनमा पार्क तथा खुला चिडियाखाना बनाइने भएको छ । महानगरपालिकाले गौरवको आयोजनाका रूपमा प्राथमिकता दिँदै वनको राइनो पार्क क्षेत्रको आठ बिघा क्षेत्रफलमा वन्यजन्तु […]

माहुरीपालनबाट आयआर्जन गर्दै सामुदायिक विद्यालय

गजेन्द्र गुरुङ खजुरा । बाँकेको एउटा सामुदायिक विद्यालयले माहुरीपालनबाट वार्षिक लाखौँ रुपियाँ आम्दानी गर्दै आएको छ । ‘पढ्दै कमाउँदै’ कार्यक्रम अन्तर्गत उक्त विद्यालयले माहुरीपालनसमेत गर्दै राम्रो आम्दानी गर्दै आएको हो […]

प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौं । सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने भएको हो । बैठकमा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति […]

भूमिहीन भएको चार दशकपछि जग्गाधनी

बाँके। पुस्तौँदेखि बसोबास गर्दै आएको जमिनको लालपुर्जा पाएपछि बाँकेको कोहलपुरका भूमिहीन सुकुम्वासी परिवारमा खुसियाली छाएको छ । चवालिस वर्षदेखि भूमिहीन अवस्थामा रहनुभएका कोहलपुर नगरपालिका–१ निवासी ८० वर्षीय सनबहादुर रानाले लालपुर्जा […]

संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगले पायो पुर्णता

काठमाडौँ । मन्त्रिपरिषद्को बुधवार बसेको बैठकले संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगलाई पूर्णता दिएको छ। सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्षमा महेशकुमार थापा (संखुवासभा) नियुक्त भएका छन्। आयोगका सदस्यहरूमा अच्युतप्रसाद भण्डारी (जाजरकोट), […]