काठमाडौँ महानगरमा ट्वाइलेटजन्य फोहोर पानी प्रशोधन गर्न ट्रिटमेन्ट प्लान्टको स्थापना

काठमाडौँ। महानगरमा ट्वाइलेटजन्य फोहोर प्रशोधन गर्न नमुना ट्रिटमेन्ट प्लान्टको स्थापनाकाठमाडौँ- काठमाडौँ महानगरपालिकाको केन्द्रीय कार्यालयका शौचालयबाट उत्पादन हुने फोहोर पानी प्रशोधन गर्न ट्रिटमेन्ट प्लान्ट स्थापना गरिएको छ । दैनिक ५ हजार […]

पाँचथरको हिलिहाङमा कालाजार नियन्त्रण अभियान सुरु

राधा लुइटेल फिदिम । पाँचथरको हिलिहाङ गाउँपालिकाका ९ जना नागरिकमा कालाजार सङ्क्रमण पुष्टि भएको छ । वैशाख लागेपछि यहाँका वडा नम्वर ४,५ र ७ मा गरी ५ र अघिल्लो साउनदेखि […]

तमान खोला गाउँपालिकाका एकसय सत्र घरमा खानेपानी धारा जडान

बागलुङ । यहाँको सबैभन्दा विकट तमान खोलागाउँपालिका–६ नर्जा खानीमा खानेपानी समस्या समाधान भएको छ । वर्षौँदेखि खानेपानीको समस्या भोग्दै आएका स्थानीयको घरघरमा धारासहित पानीको सुविधा पुगेको हो । एक गाग्री […]

बारा कलैयाका बासिन्दाको खानेपानीसम्बन्धी समस्या समाधान हुने

बारा । खानेपानीमन्त्री प्रदीप यादवले खपरताता खानेपानी आयोजनाले बारास्थित कलैया उपमहानगरपालिका–८ का स्थानीयको खानेपानीको समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभएको छ । कलैया–८ स्थित खपरताता खानेपानी आयोजनाको सोमबार यहाँ उद्घाटन […]

ताप्लेजुङको फक्ताङलुङले याक पालन गर्नेलाई ७५ प्रतिशत अनुदान दिने

साहारा लिम्बू फुङ्लिङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले याक प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ । गाउँपालिकाका पशु पालक कृषकहरूलाई ७५ प्रतिशत अनुदान दिएर याक प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्ने भएको हो […]

फोहोरलाई मोहर बनाउने अभियानमा दाङको राप्ती गाउँपालिका: फोहोरबाट टायल उत्पादन

घोराही । दाङको राप्ती गाउँपालिकामा फोहोरबाट टायल उत्पादन गर्न सुरु गरिएको छ । राप्ती गाउँपालिका–२, पुण्यपुरमा प्लास्टिकजन्य फोहोरबाट टायल, इन्टरलक इँटालगायतका सामग्री उत्पादन सुरु गरिएको हो । प्लास्टिकजन्य फोहोरलाई मोहर बनाउने गाउँपालिकाको […]

स्थानीय तह कर्मचारी संघ मधेश प्रदेशको अध्यक्षमा राय, सर्लाही अध्यक्षमा पनि राय नै

काठमाडौं । स्थानीय तह कर्मचारी संघ, नेपाल मधेश प्रदेशको दोस्रो अधिवेशनले रामइश्वरी रायको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ ।संघका केन्द्रीय महासचिव शम्भु बरालका अनुसार शनिबार र आइतबार भएको […]

संसद् बैठकः विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफल हुने

काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल हुने सम्भावित कार्यसूची तय भएको छ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० […]

स्टार्टअप उद्यम कर्जामा ६६१ उद्यमीका परियोजना छानिए

२१ वैशाख, काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ का लागि सरकारले घोषणा गरेको स्टार्टअप प्रोत्साहन कार्यक्रम अन्तर्गत १३१४ उद्यमीले पेस गरेको प्रस्तावमध्ये १०६३ उद्यमीले व्ययवसायिक प्रस्तुतीकरण गरेका थिए । प्रस्तुतीकरण […]

इ-रिक्सा चलाएर आत्मनिर्भर बन्दै कञ्चनपुरका महिला

कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिका-१० बञ्जरीयाकी ३२ वर्षीया धनमती महराले विद्युतीय इ-रिक्सा चलाएर परिवारको खर्च धान्दै आउनुभएको छ । इ-रिक्सा चलाएर उहाँले मासिक ३५ हजार बढी आम्दानी गर्नुहुन्छ । घरको […]