गाउँलेले मर्मत गरे सडक
सर्लाही । चुरेभेगस्थित सर्लाहीको बागमती नगरपालिका–१, दापडाँडाका स्थानीय एकजुट भएर बिग्रेको सडक मर्मत गरेका छन् । गएको चैत २८ गते पाँच घण्टासम्म भएको वर्षाले दापडाँडामा चुरेपाखाको बाटो बिग्रिएको थियो । नगरपालिका कार्यालयले […]
सर्लाही । चुरेभेगस्थित सर्लाहीको बागमती नगरपालिका–१, दापडाँडाका स्थानीय एकजुट भएर बिग्रेको सडक मर्मत गरेका छन् । गएको चैत २८ गते पाँच घण्टासम्म भएको वर्षाले दापडाँडामा चुरेपाखाको बाटो बिग्रिएको थियो । नगरपालिका कार्यालयले […]
ठाकुरप्रसाद आचार्यम्याग्दी । जलजला गाउँपालिकाले स्थानीय कला संस्कृति र जैविक विविधताको संरक्षणसँगै पर्यटन प्रवर्धन गर्ने उद्देश्यले जलजला इको ट्रेक सञ्चालनको तयारी गरेको छ । इको ट्रेकको सम्भाव्यता अध्ययन र नक्साङ्कन […]
सन्तोष दहित दाङ । दाङको घोराही उपमहानगरपालिका ७, शुक्रबार गाउँकी खिमा चौधरी अचेल दैनिकी फेरिएको छ । कुनै बेला उहाँको साँझबिहान चुलोचौको र पानीपँधेरामा बित्थ्यो तर अचेल उहाँ छिट्वामा तरकारी […]
नागेन्द्रकुमार कर्णमहोत्तरी । महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाको बिग्ही नदीमा झोलुङ्गे पुल निर्माण भएपछि कृषकहरू खुसी भएका छन् । कृषिजन्य उत्पादन बजारसम्म पुर्याउन पुल निर्माण गरिएको हो । जिल्लाको मटिहानी नगरपालिकाको […]
सुवास दर्नाल सोलुखुम्बु । वरिपरि हिउँका पर्खाल, शेर्पा संस्कृतिको सुगन्ध, अनि हिमाली सौन्दर्यको चित्ताकर्षक दृश्यले सगरमाथा क्षेत्रमा हजारौँ पर्यटकको ध्यान खिच्ने गरेको छ । वसन्त ऋतु प्रारम्भ भएसँगै सगरमाथा क्षेत्रमा […]
नवलपरासी । चार लेनमा विस्तार भइरहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकको पूर्वीखण्डमा निर्माण हुने सबै साना पुल निर्माण सम्पन्न भएका छन् । पूर्वीखण्डको गैँडाकोट–दाउन्ने खण्डमा निर्माण हुने २२ वटै साना पुल […]
गोरखा । बूढीगण्डकी जलविद्युत् आयोजनाबाट प्रभावित क्षेत्रका बासिन्दाका लागि मुआब्जा निर्धारण गरिएको छ । चुमनुब्री गाउँपालिकाका जनप्रतिनिधि, प्रवर्द्धक कम्पनी साहस ऊर्जाका प्रतिनिधि र स्थानीयको सहभागितामा मुआब्जा निर्धारण गरिएको हो । […]
चन्द्र पन्दाक ताप्लेजुङ। ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा सुत्केरीलाई पोषण सामग्री वितरण गरिएको छ। गाउँपालिकाले कार्यान्वयनमा ल्याएको ‘सुत्केरीसँग उपाध्यक्ष’ कार्यक्रममार्फत सुत्केरीलाई पोषण सामग्री वितरण गरिएको हो। गाउँपालिकाले विगतदेखि नै सुरु गरेको […]
चन्द्र पन्दाकताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा सञ्चालित कृषिसँग सम्बन्धित शिविरबाट एक हजारभन्दा बढी किसान लाभान्वित भएका छन् । गाउँपालिकाले सञ्चालन गरेको कृषिसम्बन्धी निःशुल्क घुम्ती शिविरमार्फत पालिकाभरका किसान लाभान्वित भएका हुन् […]
रुकुम पश्चिम। जिल्लाको २१ हजार ८५५ घरमा केन्द्रीय विद्युत् प्रसारण जोडिएका छन् । छवटा स्थानीय तहमध्ये अझै १८ हजार घरमा केन्द्रीय विद्युत् प्रसारण पुग्न बाँकी रहेको रुकुम पश्चिम विद्युत् वितरण […]