म्याग्दीको नारच्याङमा रेलेखोला जलविद्युत आयोजना निर्माण

ठाकुरप्रसाद आचार्यम्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा छ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ । आयोजनाको पूर्वाधार निर्माण सकेर परीक्षण थालिएको हो । जलविद्युत् आयोजनामा निर्माण […]

पोखरामा १ अरब ५२ करोड बढीको खानेपानी योजना सञ्चालन हुने

पोखरा। पोखरा महानगरपालिकाको काँहुडाडा, कृष्ति, भरत पोखरी, निर्मलप‍ोखरी र मट्टीखान लगायत क्षेत्रका बासिन्दाहरूलाई स्वच्छ पिउनेपानीको उपलब्धताका लागि लागत साझेदारीमा परियोजना सञ्चालन गर्ने गरी त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ । […]

मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटक ५० प्रतिशतले बढे

मुस्ताङ । मुस्ताङमा विदेशी पर्यटकको आगमन उत्साहजनक देखिएको छ । राष्ट्रिय प्रकृति सरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमका कार्यालयका विसं २०८० को तुलनामा २०८१ सालमा यहाँ आउने विदेशी […]

स्याङ्जाको पुतलीबजार पूर्ण खोप पालिका घोषणा

अर्जुन काफ्ले स्याङ्जा । ११ पालिका रहेको स्याङ्जामा हरेक वर्ष जस्तै पुतलीबजार नगरपालिका पूर्ण खोप पालिका घोषणा भएको छ । पुतलीबजार नगरपालिकामा सरोकारवालाले हस्ताक्षर गर्दे दिगोपनका लागि समेत प्रतिबद्धता जनाउनुभएको […]

पोखराका मेयर आचार्यको युवा लक्षित आईटी छात्रऋण योजना: प्रति प्रशिक्षार्थी रु ५ लाखसम्म कर्जा सुविधा

काठमाडौं । पोखरा महानगरपालिकाले सूचना प्रविधि (आईटी) क्षेत्रमा अध्ययन र रोजगारी गर्न चाहने युवाहरूलाई लक्षित गर्दै प्रति प्रशिक्षार्थी अधिकतम ५ लाख रुपैयाँसम्मको ऋण सुविधा दिने कार्यक्रम सार्वजनिक गरेको छ। पोखरा […]

सामुदायिक विद्यालय सुचारु गर्न गण्डकीका तीन पालिकाको आग्रह

स्याङ्जा । शिक्षक आन्दोलनका कारण नयाँ शैक्षिक सत्र सुरु हुन नसकेको कारण तीन पालिकाले पठनपाठन सुचारु गर्न विद्यालयहरूलाई आग्रह गरेको छ । बिरुवा, हरिनाश गाउँपालिका र गल्याङ नगरपालिकाले विद्यालयहरूलाई भर्ना […]

नवलपुरकाे जय श्री खोला पुल निर्माण सम्पन्न

ज्ञानु पंगेनी मध्यविन्दु । पूर्वाधार विकास कार्यालय नवलपुरले चालु आर्थिक वर्षमा तीन वटा पुल निर्माणको काम सम्पन्न गरेको छ । जसमध्ये ठुलो लागतको जय श्री खोला पुल निर्माण सम्पन्न भएको […]

एमसिए नेपालद्वारा ४०० केभी दमौली सब स्टेसनको निर्माण सुरु

अमरराज नहर्की तनहुँ । मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए–नेपाल)ले दमौलीमा ४०० केभी क्षमताको नयाँ दमौली सब स्टेसन निर्माण सुरु गरेको छ । व्यास नगरपालिका–१३ मा निर्माण सुरु भएको […]

म्याग्दीको धवलागिरि गाउँपालिका पहिलो पूर्णखोप सुनिश्चितता र दिगोपना घोषित

प्रताप बानियाँ म्याग्दी। ‘पूर्णखोप सुरक्षित भविष्य’ भन्ने मूल नारासहित म्याग्दीको धवलागिरि गाउँपालिका पूर्णखोप सुनिश्चितता एवं दिगोपना घोषित भएको छ । धवलागिरि गाउँपालिकाको आयोजनामा सोमबार एक समारोहबीच गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता तथा […]

गोरखाको अश्राङ-बोर्लाङ-घाटबेँसी-आरुघाट सडक खण्ड कालोपत्रे सुरु

गुणबहादुर रोका सुलीकोट । गोरखाको भिमसेन थापा गाउँपालिकादेखि आरुघाटसम्म पुग्ने अश्राङ-बोर्लाङ-घाटबेँसी-आरुघाट सडक खण्ड कालोपत्र सुरु भएको छ । भिमसेन थापा गाउँपालिकाको सिमानादेखि आरुघाट गाउँपालिकासम्म पुग्ने झण्डै ३ किलोमिटर सडक धेरै […]